सिरहा, १४ असार– सिरहाको अर्नमा गाउँपालिका–१ मा एक युवक रहस्यमय तरिकाले मृत फेला परेका छन् । ४३ वर्षीय अजय महरा शनिबार बिहान गाउँदेखि केही पर रहेको आँपको बगैँचामा मृत अवस्थामा फेला परेका हुन् । शव मुलिफ अलि मन्सुरको जमिनमा रहेको रुखमुनि लडिरहेको अवस्थामा भेटिएको...
ताप्लेजुङ, १४ असार– ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन ।...
मकवानपुर, १४ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ सान्नाटारमा रगताम्मे अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । गस्तीमा रहेको प्रहरी टोलीले शनिबार बिहान गम्भीर अवस्थामा फेला पारेर ती पुरुषलाई अस्पताल लगेको थियो । सडकमा रगताम्मे अवस्थामा लडिरहेका ती पुरुषलाई उद्धार गरेर हेटौंडा अस्पताल लगिएकामा चिकित्सकले...
कैलाली, १४ असार– कैलालीको गौरीगंगा नगरपालिका–७ स्थित निराजन सामुदायिक वन क्षेत्रबाट प्रहरीले दुईवटा भरुवा बन्दुक फेला पारेको छ । कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार ती बन्दुक वन क्षेत्रमा लुकाइएको अवस्थामा फेला परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको...
मकवानपुर, १४ असार– मकवानपुको राक्सिराङ गाउँपालिका–८ माईसिराङमा शुक्रबार साँझ परेको चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हनेमा ६ वर्षीया एनिका चेपाङ रहेको कमवानपुर प्रहरीले जनाएको छ । चट्याङ लागेर मृतककी आमा २५ वर्षीया रबिनासहित चार जना घाइते भएका छन् । चट्याङ...
काठमाण्डू, १४ असार– राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि पूरक परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पूरक परीक्षा २०८२ साल साउन २९ गते बिहीबारबाट सुरु...
काठमाण्डू, १४ असार– जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष मौसम बुलेटिन जारी गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा...
बैतडी, १४ असार– बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । घाँस...
काठमाण्डू, १३ असार– गत चैतमा सम्पन्न माध्यमिक परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयअनुसार शुक्रबार साँझ नतिजा सार्वजनिक गरिएको हो । कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका बोर्डले जनाएको छ । यो अघिल्लो वर्र्षको तुलनामा झण्डै १४...
काठमाण्डू, १३ असार– गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीकी एक महिला घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी करिब ३१ वर्षीया लक्ष्मी थापा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर...
काठमाण्डू, १३ असार– यस बर्ष (०८१) मा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनीक गर्न राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) को बैठक अहिले जारी छ । भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक जारी छ । बैठक सकिएपछि शुक्रबार नै नतिजा सार्वजनिक हुने बताइएको...
काठमाण्डू, १३ असार– आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । समितिको पदावधि तीन वर्षको हुन्छ ।...