मुलुक प्रमुख

जंगली च्याउ सेवन गर्दा परिवारका तीन जना बिरामी

२०८२ असार १३ गते ८:२४

गुल्मी, १३ असार– गुल्मीमा विषालु च्याउ सेवनका कारण एकै परिवारका तीन जना बिरामी परेका छन् । मुसिकोट नगरपालिका–४ दिगामचौरमा बिहीबार जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा परिवारका तीन जनाको स्वास्थ्य समस्या देखिएको हो । गुल्मी प्रहरीका अनुसार बिरामी पर्नेमा ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया...

चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

२०८२ असार १३ गते ८:१९

काठमाण्डू, १३ असार– आज देशभर मनसुनी वायु सक्रिय रहेको छ । देशका अधिकांश भू–भागकमा पूर्णदेखि सामान्य बदली रहने र केही स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको...

ललितपुरको गाइफर्ममा १८ वर्षीया युवती मृत फेला

२०८२ असार १२ गते १६:४६

काठमाण्डू, १२ असार– ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छम्पीमा सञ्चालित गाइफर्मममा एक जना युवती मृत अवस्थामा फेला परेकी छन । मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन । उनी आफ्ना श्रीमान् २०...

डोङफेङ नामीद्वारा नेपालभरका लागि ‘फाइभ स्टार अफर’को घोषणा

२०८२ असार १२ गते १६:२४

काठमाण्डू, १२ असार–  नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले “नामी फाइभ स्टार अफर” सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ । यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त...

नेपाल ‘म्यांगो फेस्ट २०२५’ हुँदै

२०८२ असार १२ गते १६:१४

काठमाण्डू, १२ असार– फलफूलको राजा मानिने गुनिलो फल आँपको मौसम सुरु भएसँगै ‘नेपाल म्यांगो फेस्ट २०२५’ आयोजना हुने भएको छ । यही असार १३ गते वालनट बिस्ट्रो, पानीपोखरीमा उदघाटन हुने म्यांगो फेस्ट असार १९ सम्म चल्नेछ । उदघाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास...

संसदीय समितिको निर्देशनः फोन गरेरै विपद्को पूर्वसूचना दिनू

२०८२ असार १२ गते १६:१०

 काठमाण्डू, १२ असार– प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वर्षायाममा बाढी, पहिरो, डुबान जस्ता मौसमजन्य उच्च जोखिम क्षेत्रहरू पहिचान गरी पूर्वसूचना प्रणाली सुदृढिकरण गर्न सरकारलाई निर्देशन गरेको छ । समितिले विपद्को पूर्वसूचनाको लागि हाल प्रयोग गर्दै आएको एसएमएस प्रणाली भरपर्दो नभएको भन्दै...

दिल्लीमा क्यान्सरको नक्कली औषधि बेच्ने गिरोहको काठमाण्डूसम्म कनेक्सन

२०८२ असार १२ गते १४:४८

काठमाण्डू, १२ असार– क्यान्सरको उपचार हुने भन्दै भारतको दिल्लीमा बिक्री भएको औषधिबारे अनुसन्धान गरिरहेको क्राइम ब्राञ्च (अपराध शाखा) ले नेपालसम्म कनेक्सन रहेको फेला पारेको छ । क्राइम ब्रान्चका अधिकारीहरूले अनुसन्धानका क्रममा क्यान्सरका नक्कली औषधि ठूलो परिमाणमा काठमाण्डू हुँदै भारतसम्म भित्रिएको पत्ता लगाएको भारतको अखबार...

सर्पको डसाइबाट एक महिलाको मृत्यु

२०८२ असार १२ गते १३:२०

काठमाण्डू, १२ असार– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । बुधबार राति ९ बजेको समयमा घरमा...

काठमाण्डू उपत्यकामा लागुऔषधको बिगबिगी छः प्रहरी महानिरीक्षक थापा

२०८२ असार १२ गते १२:३०

काठमाण्डू, १२ असार– प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन । आज (बिहिबार) काठमाण्डूमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो महानिरीक्षक थापाले यस्तो बताएका हुन । उनले काठमाण्डू...

ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

२०८२ असार १२ गते ११:३४

काठमाण्डू, १२ असार– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने सवइञ्जिनियर सविन दाहाल रहेको प्रहरीले जानकारी दिएको छ । महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको...

सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा साइकल यात्रीको मृत्यु

२०८२ असार १२ गते ११:१४

काठमाण्डू, १२ असार– सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका...

भान्जाको आगनमा मामा मृत भेटिए

२०८२ असार १२ गते ८:०४

काठमाण्डू, ११ असार– कैलालीमा ८० वर्षीय वृद्ध मृत भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । कैलाली प्रहरी प्रवक्ता प्रहरी डीएसपी राजकुमार सिंहले जैशी स्थानीय ५५ वर्षीय बर्मा भण्डारीको आगनमा मृत भेटिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us