मुलुक प्रमुख

बागमती नदी किनारमा एक पुरुषको शव फेला

२०८२ असार ११ गते १३:१४

काठमाण्डू, ११ असार– बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । काठमाण्डूको दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले...

रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु

२०८२ असार ११ गते १२:३२

काठमाण्डू, ११ असार– रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर–१० स्थित बिनुवा टोलका हृदय पासवानको घरको शोचालयको सेप्टी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने जगदीश साहको १ वर्षीया छोरी खुश्बु साह र गम्भीरा साहको १...

अदालतमा माधवको बयान सुरु

२०८२ असार ११ गते १२:२६

काठमाण्डू, ११ असार– बिशेष अदालतमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको बयान सुरु भएको छ । आज (बुधबार) बिशेष अदालतमा अध्यक्ष नेपाल उपस्थित भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो...

धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै

२०८२ असार ११ गते १२:०९

काठमाण्डू, ११ असार– त्रिशूली नदीमा हाम फालेकी एक जना महिला बेपत्ता भएकी छन । धादिङको गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् । बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको...

शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर दुई बालबालिकाको मृत्यु

२०८२ असार ११ गते ९:४८

रौतहट, ११ असार– रौतहटको चन्द्रपुर नगरपालिका–१० निबुवा टोलमा शौचालयको सेफ्टी ट्यांकीमा खसेर एक बालक र एक कालिकाको ज्यान गएको छ । स्थानीय जगदीश साहकी छोरी एक वर्षीया खुश्बु साह र गरिमा साहका छोरा एक वर्षकै रञ्जे साहको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको...

एमाले कार्यालय अगाडिबाट मनोहरामा हामफाले युवक, सशस्त्र प्रहरीले ज्यान बचायो

२०८२ असार ११ गते ९:४१

ललितपुर, ११ असार– मनोहरा खोलामा हामफालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नुवाकोटका १८ वर्षीय आयुष बडाल बुधबार बिहान पौने ७ बजेतिर ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरामा हामफालेका थिए । च्यासलस्थित एमाले कार्यालयको सुरक्षार्थ तैनाथ टोलीले युवकको उद्धार गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता...

सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण

२०८२ असार १० गते १६:१९

काठमाण्डू, १० असार– सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको बारे कारण देखाउ आदेश जारी गरेको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र...

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

२०८२ असार १० गते १४:५७

काठमाण्डू, १० असार– सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार अब म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा यूएईमा कामदार पठाउन नपाउने भएका छन...

कानुन मात्र बनाएर पुग्दैन, कार्यान्वयन र सामाजिक चेतनाको संयोजन आवश्यकः बरिष्ठ अधिवक्ता ढुङ्गाना

२०८२ असार १० गते १४:३९

काठमाण्डू, १० असार– बरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले कानुन निर्माण गरेर मात्रै गरेर नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन नगरेसम्म समाजमा परिवर्तन सम्भव नरहेको बताएकी छन । कानुनका शब्दहरूलाई व्यवहारमा उतार्न समाजका सबै तहबाट आवाज उठ्न आवश्यक रहेको पनि उनले बताएकी छन । शनिबार काठमाण्डूमा सम्पन्न...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

२०८२ असार १० गते १३:२२

काठमाण्डू, १० असार– नोबेल शिक्षण अस्पतालमा विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिएका छन । मृतक महिलाको ठेगाना इलामको सूर्योदया नगरपालिका रहेको नोबेल प्रबन्धक राईले जानकारी...

प्रधानमन्त्री ओलीको नगरमा लुँडो र क्यारेमबोर्ड निषेध !

२०८२ असार ९ गते १९:२२

काठमाण्डू, ९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाले नगर क्षेत्रका सार्वजनिक स्थलमा क्यारेमबोर्ड र लुँडो खेल्न प्रतिवन्ध लगाएको छ । होहल्ला गर्दै क्यारेमबोर्ड र लुँडो खेल्ने क्रम बढेको भन्दै नगरपालिकाले यी खेललाई प्रतिबन्ध लगाएको जनाएको छ ।...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

२०८२ असार ९ गते १८:३८

काठमाण्डू, ९ असार– ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोट प्रा।लि।बिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us