यादवराज जोशी नयाँदिल्ली । दक्षिण एसियाली राष्ट्रहरुले खाद्य सुरक्षाको क्षेत्रमा ठुलो प्रगति गरेको भएपनि सबैका लागि खाद्यान्न पु¥याउनु अझै चुनौतिपुर्ण रहेको भारतका राष्ट्रपति प्रणव मुखर्जीले बताएका छन् । दक्षिण एसियाको उन्नति कृषि क्रान्ति र आधुनिकीकरणमा निर्भर रहेको छ, हरित क्रान्तिका प्रेयता एवं कृषि वैज्ञानिक...
काठमाण्डु, ४ भदौ–कृषि,पर्यटन,व्यापार,शिक्षा,स्वास्थ्यका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता सहित नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठक पाकिस्तानको इस्लामावादमा सकिएको छ। बैठकपछि तयार गरिएको संयुक्त सहमति पत्रमा नेपालको तर्पबाट अर्थ,उद्योग तथा वाणिज्य मन्त्री शंकरप्रसाद कोइराला र पाकिस्तानी अर्थ,आर्थिक मामिला,तथ्यांक र निजीकरण मन्त्री महम्मद ईशाक डरले...
बिश्वमा अमेरिकाको प्रभावलाई चुनौती दिनु पर्ने आवश्यकताबोध गर्दै आएका चीन र रुसले दुई पक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने भएका छन । चिनिया राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वीच असोज १९ र २० गते (सेप्टेम्बर ५–६ )मा रुसी सहर सेन्ट पिटर्सबर्गमा हुने...
काठमाण्डु ३ भदौ नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठक पाकिस्तानको ईस्लामावादमा शुरु भएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व अर्थ, उद्योग तथा वाणिज्य मन्त्री शंकरप्रसाद कोइराला र पाकिस्तान तर्पको नेतृत्व त्यहाँका अर्थ, आर्थिक मामिला, तथ्यांक र निजीकरण मन्त्री महम्मद ईशाक डरले गरेका छन...
काठमाण्डु, ३ भदौ- नेपाल राष्ट्र बैंकले मंगलवारका लागि डलरको रिफ्रेन्स रेट एक सय रुपैयाँ ६० पैसा तोकेको छ । भारतीय मुद्रा कमजोर भएपछि स्थिर विनिमयदर भएको नेपाली रुपैयाँलाई त्यसको असर परेको हो । सोमवारका लागि केन्द्रिय बैंकले ९८ रुपैयाँ ९५ पैसाको रिफ्रेन्स रेट तोकेको थियो ।...
सुनसरी, १ भदौ । सुनसरीको नरसिंह क्षेत्रबाट भन्सार छलेर भारतबाट ल्याइँदै गरिएको अवैध सामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतको बसमतिया बजारबाट सातवटा साइकलमा राजश्व छलेर इनरुवातिर ल्याउँदै गरिएको करिब २ लाख बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...
काठमाण्डु,३२ साउन – नजिकिदै गरेको चाडपर्वमा हुन सक्ने मूल्यवृद्धि र कृत्रिम अभाव रोक्नसरकारले प्रभावकारी अनुगमन थाल्ने भएको छ । कम्पनी रजिष्टारको कार्यालय, उद्योग विभाग, नापतौल तथा गुणस्तर विभाग प्रति सामान्य नागरिकदेखि उद्योग व्यवसायीको गुनासो रहेको स्मरण गराउदै अर्थमन्त्री शंकर कोइरालाले त्यस्तो कदम चाल्न लागेको...
जाजरकोट, ३२ साउन । जाजरकोटमा एक हप्तादेखि आयोडिनयुक्त नुनको हाहाकार भएको छ । साल्ट ट्रेडिङको जिल्लास्थित गोदाममा अघिल्लो आर्थिक वर्षको निर्धारित कोटाको नुन सकिएकाले नुनको हाहाकार भएको हो । गत आर्थिक वर्षको निर्धारित कोटा एक हजार क्विन्टल नुनमध्ये ७०४ क्विन्टल मात्र जिल्लामा पुगेको साल्ट ट्रेडिङ...
काठमाण्डु ३० साउन : वैदेशिक सहायताको सुव्यवस्थापन र सदुपयोगलाई बर्तमान चुनौती रुपमा ग्रहण गरेको सरकारले प्रस्थावित बैदेशिक सहायता नीति परिमार्जनसहित लागू गराउन लागेको छ । प्रस्तावित वैदेशिक सहायता नीति सम्बन्धमा अर्थ मन्त्रालयले बुधवार विभिन्न मन्त्रालयका सचिवसंग गरेको अन्तरक्रियामा अर्थमन्त्री शंकर कोइरालाले परिवर्तनलाई दिगो र...
काठमाण्डु २९ साउन : अर्थमन्त्री शंकर कोइरालाले बेरुजुको फछ्यौटलाई प्रमुख एजेण्डा बनाउन निर्देशन दिएका छन । संसदको अनुपस्थितिमा सरकारले बनाएको उच्चस्तरीय समितिको निर्णयलाई सवैले पालन गर्नु पर्ने बताउँदै मन्त्री कोइरालाले त्यस्तो निर्देशन दिएका हुन । अर्थ मन्त्रालयमा मंगलबार भएको मन्त्रिस्तरीय विकास समस्या समाधान समिति...
काठमाण्डु २७ साउन:सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र आइतवार जारी गरेको छ । तोकिएको अवधिमा सेवा प्रवाह हुन नसके विभागले विभिन्न ५ प्रकारका सेवामा दुई सय ५० देखि एक हजार रुपैयासम्म क्षतिपूर्ति प्रदान गर्नु पर्नेछ । क्षतिपूर्ति सहितको नागरिक...
काठमाण्डु २८ साउन:अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफनो प्रतिनिधि भएर काम गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका प्रमुख कर अधिकृत र कर अधिकृतका लागि गरेको तीनदिने कार्यशाला समापन गर्दै मन्त्री कोइरालाले धेरैको आँखा लाग्ने क्षेत्र भएकाले संस्थागत र व्यक्तिगत छवि सुधारेर...