अर्थ

कृषकहरु भारतमा दूध निर्यात गर्न बाध्य

२०७० माघ १३ गते ११:०५

नेपालगन्ज, १४ माघ – यस जिल्लाको नदीपारिका केही गाविसका किसान भारतीय बजारमा दूध निर्यात गर्न बाध्य भएका छन् । नेपालगन्ज बजारसम्म सहज यातायातको सुविधा नभएका कारण जिल्लाको राप्ती नदीपारिका केही गाविसमा उत्पादित दूध सीमापारि भारतीय बजारमा निर्यात हुने गरेको विडम्बनापूर्ण अवस्था सिर्जना भएको किसानहरु...

सहस्राब्दी विकास लक्ष्यलाई प्राथमिकता दिन सुझाव

२०७० माघ १३ गते ८:१९

काठमाण्डु, १३ माघ – नेपालको स्वास्थ्य सेवालाई आगामी दिन थप प्रभावकारी बनाउने र सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिन स्वास्थ्य क्षेत्रमा आर्थिक एवम् प्राविधिक सहयोग दिँदैआएका दातृ निकायहरुले सुझाव दिएका छन् । स्वास्थ्य अधिकारमाथि ग्रामीण जनताको पहुँच अझै नपुगेको भन्दै...

भेडेटारको भ्यू टावर जीर्ण

२०७० माघ १३ गते २:२०

धनकुटा, १३ माघ–जिल्ला विकास समिति धनकुटाको सहयोगमा पूर्वको पर्यटकीयस्थल भेडेटारमा निर्माण गरिएको भ्यू टावर जीर्ण बन्दै गएको छ । २०५९ सालमा १० लाख रुपैयाँ खर्चेर जिविसले बनाएको भ्यू टावर पनि जीर्ण बनेको हो । आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने भ्यू टावरका तीनवटै तला...

उपभोक्ताका लागि साढे पाँच लाख लगानी

२०७० माघ १३ गते २:१८

बाबियाचौर, १३ माघ–म्याग्दीको घतान गाविसमा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्ताको आयआर्जन वृद्धिका लागि साढे पाँच लाख रुपैयाँ लगानी गरेको छ । घतान गाविसको ४ देखि ९ नम्बर वडाका ५३५ घरधुरी उपभोक्ता रहेको समूहले विपन्न समुदायलाई आयआर्जनमा संलग्न गराई उनीहरुको...

हुम्लामा दुई साना जलविद्युत्

२०७० माघ १३ गते २:११

हुम्ला, १३ माघ– हुम्ला सदरमुकाम सिमीकोटदेखि उत्तरी भेगमा पर्ने मुचु गाउँ विकास समितिको ग्याल्साङ याँङगारमा दुईवटा साना जलविद्युत् योजना सम्पन्न भएका छन् । ति विद्युत् योजना २०५ र ३५ किलोवाट क्षमताका छन् । ती योजना निर्माणमा स्थानीय जनताबाट १२ लाख, गुम्बाबाट तीन लाख, कुमार...

मोन्सान्टोले उत्पादन गरेका बीउ नभित्र्याउन सर्वोच्चको आदेश

२०७० माघ १२ गते १०:५२

काठमाण्डु, १२ माघ – सर्वाच्च अदालते अमेरिकन कम्पनी मोन्सान्टोलगायतका कम्पनीले उत्पादन गरेका बीउ आयात गर्न रोक लगाउन आदेश दिएको छ । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र तर्कराज भट्टको इजलाशले मोन्सान्टोले उत्पादन गरेका बीच तत्काल नभित्र्याउन आदेश दिएको हो । यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै...

दैनिक १० लाखभन्दा बढीको सामान तस्करी

२०७० माघ ११ गते ८:११

महोत्तरी, ११ माघ– महोत्तरी जिल्लाको विभिन्न भारतीय सीमा नाकाबाट अहिले दैनिक १० लाखभन्दा बढी मूल्यका दैनिक उपभोगका सरसामान तस्करी हुने गरेको छ । जिल्लाको मटिहानी, पर्सापतैली, मसुरपट्टी, सुरियाही, नैन्ही, मरुवाही, बथनाहा, कट्टीकटैया, सम्सी, रघुनाथपुर, खैरबनीलगायतका नाकाबाट दैनिक १० लाखभन्दा बढीको सामान तस्करी हुने गरेको...

देशकै ठूलो लघुजलविद्युत आयोजना बन्द

२०७० माघ ११ गते १:२५

गुल्मी, ११ माघ – गुल्मीको वामिटक्सारमा सञ्चालित १३५ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना बन्द भएको छ । परोपकार बहुउद्देश्यीय सहकारी संस्था गुल्मीद्वारा सञ्चालित दरमखोला लघुजलविद्युत आयोजनाको टर्वाइनको फिता चुँडिएपछि एक सातादेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजना बन्द हुदाँ करिब एक हजार ४०० घरधुरी...

त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सडक अवरोध

२०७० माघ १० गते १४:५३

नुवाकोट, १० माघ– कहिले ६० त कहिले ९० मेगावाटको विवादमा फसेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनासँग स्थानीयवासीले दशबुँदे माग राखी पूरा नभए काम रोक्ने चेतावनी दिएका छन् । स्थानीयवासीले माग पूरा गराउन पहिलो चरणमा आयोजनास्थल जाने सडकमा आजदेखि अवरोध सुरु गरेका छन् ।...

किसान झुक्याउँदै उखु मिल

२०७० माघ १० गते १०:५६

रौतहट, १० माघ– रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले उखु तौल गर्दा किसानलाई ठगी गरेको भन्दै कृषकहरू आन्दोलनमा उत्रिएका छन् । कृषकहरूले गत महिनादेखि नै उखुको तौलमा कमी हुँदै आएको गुनासो गर्दै आएका थिए । विहीबार विहान सर्लाही जिल्ला मानपुर गाविस ४ का किसान...

योजना सुरु भएको पन्ध्र वर्षपछि विद्युतीकरण

२०७० माघ १० गते ७:०६

म्याग्दी, १० माघ – म्याग्दीको दग्नाम गाविसमा विद्युतीकरणको योजना सुरु भएको १५ वर्षपछि गाउँमा बिजुली बलेको छ । विसं २०५५ देखि सुरु भएको विद्युतीकरणको योजनाले अहिले पूर्णताः पाएसँगै गाउँमा केन्द्रीय विद्युत् लाइनको सुविधा पुगेको उपभोक्ता समितिका सचिव कृष्ण गर्वुजाले जानकारी दिए । सदरमुकाम बेनीदेखि...

‘राजस्वलाई बेरुजुमा नराख्नुस्’

२०७० माघ ९ गते ११:०५

काठमाण्डु, ९ माघ– सूचना तथा सञ्चार मन्त्रालयका सचिव धु्रवप्रसाद शर्माले राजस्व उठाउनुपर्ने रकमलाई बेरुजु शीर्षकमा नराख्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । महालेखापरीक्षकको ५०औँ वार्षिक प्रतिवेदनले औँल्याएको बेरुजुमा राजस्व रकमलाईसमेत समावेश गरिएकाले राजस्व र बेरुजुलाई छुट्याउनुपर्ने उनले बताए । नेपाल टेलिकमले राजस्वबापत सरकारलाई बुझाउनुपर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us