अर्थ

नेपालीमाथि ७ हजार ऋण बढ्यो, प्रतिव्यक्ति ३१ हजार !

२०७५ चैत २९ गते १७:४८

काठमाण्डु, २९ चैत – नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गतबर्षभन्दा सात हजारले बढी हो । महालेखाले शुक्रबार...

७ अर्ब भ्रष्टाचारको आरोप लागेका कुलमानले बनाए प्राधिरणलाई कायापलट

२०७५ चैत २९ गते १७:१५

काठमाण्डु, २९ चैत – नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९...

नयाँ वर्षमा टेलिकमले ल्यायो अफरै–अफर

२०७५ चैत २९ गते १५:१५

काठमाण्डु, २९ चैत – दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ । अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २...

सकारविरुद्ध आन्दोलनमा उत्रिए इन्टरनेट सेवा प्रदायक संस्था

२०७५ चैत २९ गते १४:१४

काठमाण्डु, २९ चैत – इन्टरनेट सेवा प्रदायक संस्थाहरुले पनि सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । टेलिभिजन प्रसारणको अनुमति लिएका कम्पनीलाई विना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । टेलिभिजन प्रसारक संस्थालाई...

कराेडौं नतिरी नेपालबाट हिँड्याे जेट एयरवेज

२०७५ चैत २९ गते १३:०९

काठमाण्डु, २९ चैत । भारतको सबैभन्दा पुरानो निजी विमान कम्पनी जेट एयरवेज आर्थिक संकटका कारण अन्तराष्ट्रिय उडान बन्द गरेको छ । एयरवेजले काठमाण्डु उडान पनि बन्द गरेको छ । एयरवेजले आजबाट काठमाण्डु उडान बन्द गराएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।...

६१६ आरोहीले पाए आरोहणको अनुमति, ४० करोड राजश्व सङ्कलन

२०७५ चैत २८ गते १४:१७

सोलुखुम्बु, २८ चैत – देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले...

सुनको भाउ बढ्यो

२०७५ चैत २८ गते १३:०९

काठमाण्डु, २८ चैत – नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज एक सय बढेर तोलामा ६० हजार २०० पुगेको हो । यस्तै आज तेजावी सुन ५९ हजार...

सुनको भाउ घट्यो

२०७५ चैत २७ गते ११:५३

काठमाण्डु, २७ चैत – बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा २०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो । यस्तै तेजावी सुन...

मारुती सुजुकी वागनर नेपालमा, मूल्य कति ?

२०७५ चैत २६ गते १७:४५

काठमण्डु, २६ चैत्र – मारुती सुजुकीको वागनर कार नेपालमा सार्वजनिक भएको छ । कम्पनीको नेपालको लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले उक्त गाडी नेपालमा सार्वजनिक गरेको हो । उक्त गाडी भारतपछि नेपालमा सार्वजनिक भएको हो । यद्यपि यसको बिक्रीवितरण भने २८ गतेदेखि सुरु हुने कम्पनीले...

सर्वोच्चले सार्वजनिक गर्‍यो एनसेल करबारे फैसलाको पूर्णपाठ ( पूर्णपाठसहित)

२०७५ चैत २६ गते १६:४२

काठमाण्डु, २६ चैत – सर्वोच्च अदालतले एनसेल कर मुद्दामा आफ्नो फैसलाको पूर्णपाठ सार्वजनिक गरेकाे छ । मंगलबार सार्वजनिक भएको पूर्णपाठले तीन महिनाभित्र एनसेलबाट उठाउनु पर्ने कर उठाउन सरकारलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न...

सान्जेन र माथिल्लो सान्जेन जलविद्युतको सेयर खुल्यो

२०७५ चैत २६ गते १५:४८

काठमाण्डु, २६ चैत – सरकारले ‘सान्जेन माथिल्लो’ जलविद्युत आयोजना र ‘सान्जेन’ जलविद्युत आयोजनाको सेयरका लागि पनि आवेदन खुला गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलब ८ मेगावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलब ५...

सेयर बजारमा १६ लाख कित्ता सेयर थपियो

२०७५ चैत २६ गते १४:५०

काठमाण्डु, २६ चैत्र – नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सेयर बजारमा तीन कम्पनीको १६ लाख ३ हजार २७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार आरएसडीसी लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर कम्पनी र आरएमडीसी लघुवित्त वित्तीय संस्थको बोनस सेयर सूचीकृत भएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us