काठमाण्डु, २६ चैत्र – मंगलबार सुनको भाउ रु ३०० बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो । सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६० हजारमा...
काठमाण्डु, २५ चैत्र – सोमबार सुनको भाउ बढेको छ । सोमबार छापावाल सुनको भाउ तोलमा रु २ सय बढेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुन तोलमा ५९ हजार ८०० मा कारोबार भएको थियो । यस्तै तेजावी...
वीरगञ्ज, २५ चैत – नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रूख काट्ने तथा पाइप जोड्ने काम तीव्र गतिमा भइरहेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको...
काठमाण्डु, २४ चैत्र – आइतबार (चैत्र २४) सुनको मूल्य बढेको छ । अघिल्लो दिन (शुक्रबार)को तुलनामा तीन सय रुपैयाले बढेर आज प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ । तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति र उनकी श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्तिको बाँडफाँटको कुरा पनि ठूलो हुने नै भयो । एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे । सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात्...
काठमाण्डु, २३ चैत्र – यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिने आरोही समूहको संख्या ४६ पुगेको छ । ४६ समूहबाट यस बर्ष १ सय ९३ जनाले विभिन्न हिमाल आरोहण गर्नेछन् । पर्यटन विभागले ४६ आरोही समूहका आरोहीबाट आजसम्म रु २५ करोड ५६...
काठमाण्डु, २२ चैत – सिल्क एयरले नेपालबाट सिंगापुर सातै दिन उडान भर्ने घोषणा गरेको छ । शनिबारदेखि बोइङ ७३७ र ८०० विमानबाट नेपालबाट दैनिक उडान भर्ने सो कम्पनीले जनाएको छ । बिजनेस र इकोनोमी क्लास १ सय ५० सिटर विमानमा खाना र मनोरन्जनका साथ...
गोरखा, २२ चैत – मर्स्याङ्दी–काठमाण्डु २२० केभी प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ कात्तिकदेखि निर्माणकार्य शुरु भएको प्रसारण लाइनमा गोरखतर्फ पर्ने क्षेत्रमा हाइटेन्सन टावर राख्ने काम करीब सम्पन्न भएको आयोजनाका इञ्जिनीयर सीताराम अधिकारीले...
काठमाण्डु,२१ चैत्र – काठमाण्डु उपत्यकामा साझा यातायातले २० वटा नयाँ सिटी बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौता बमोजिम छिमेकी भारतबाट ती बसल्याइएको हो । काठमाण्डु महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको सेयर खरिद गरेबापत प्राप्त रकमबाट नयाँ बस...
बारा, २१ चैत – आइतबार साँझ बारामा आएको भुमरीसहितको हावाहुरीले गहुँ तथा अन्न बाली नष्ट गर्दा रु पाँच करोडभन्दा बढीको क्षति भएकोे छ । सो शक्तिशाली भुमरीसहितको हावाहुरीले एक हजार ५०५ बिघामा लगाइएको गहुँ, मसुरो मकै फलफूल तथा तरकारी बाली पूर्णरुपमा क्षति पु¥याएको कृषि...
काठमाण्डु, २१ चैत्र – बिहीबार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार तेजावी सुन भने प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार...
काठमाण्डु, २१चैत्र – बिहीबारका लागि नेपाल राष्ट्र बैंकले ताृेकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९...