काठमाण्डु, २० चैत्र – मंगलबार राति नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको दुबई उडान रद्ध भएको छ । राति १० बजे विमानस्थल बन्द हुने व्यवस्था रहेको भन्दै एटिसीले अनुमति नदिएपछि उडान रद्ध भएको नेपाल एयरलाइन्सका प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए । लामाका अनुसार जहाजमा...
काठमाण्डु, २० चैत – बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।मंगलबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७...
काठमाण्डु, १९ चैत – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३४ बिन्दुले...
काठमाण्डु, १९ चैत्र – मंगलबार (आज) सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबारदेखि नै तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको...
काठमाण्डु, १८ चैत – आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर...
काठमाण्डु, १८ चैत्र – सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर...
काठमाण्डु, १७ चैत – यसअघि नै कलिङ भिसा पाइसकेकाहरूले भोलिबाट मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका छन् । यसका लागि वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै भोलिदेखि श्रम स्वीकृति दिन पत्राचार गरेको छ । नेपाल सरकारको तथ्यांकअनुसार अहिलेसम्म ७ हजार नेपालीले यस्तो...
काठमाण्डु, १७ चैत – शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको...
काठमाण्डु, १७ चैत – करीब तीन हजार मेगावाट क्षमताका ऊर्जा परियोजनामा लगानी जुट्ने निश्चित भएको छ । शनिबार सम्पन्न लगानी सम्मेलनमा व्यक्त गरिएको प्रतिबद्धताका आधारमा जलविद्युत् तथा सौर्य ऊर्जाका दुई हजार ९५२ मेगावाट क्षमताका परियोजनामा लगानी जुट्ने देखिएको हो । केही ठूला जलविद्युत् आयोजनामा...
काठमाण्डु १६ चैत्र – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा लगानी गर्ने भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा सम्झौता भएको छ । एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गरेका...
काठमाण्डु १६ चैत्र – चौधरी ग्रुपको स्वामित्वमा रहेको सिजी टेलिकमले नेपालमा फाइभजी सेवा सञ्चालनका लागि टर्किस टेलिकम टर्कसेलसँग सैद्धान्तिक सम्झौता गरेको छ । काठमाण्डुमा जारी लगानी सम्मेलनका क्रममा सिजी टेलिकमले टर्कसेलसँग फाइभजी सञ्चालनसम्बन्धी सम्झौता गरेको हो ।...
काठमाण्डु, १६ चैत्र – शुक्रबारदेखि काठमाण्डुमा जारी लगानी सम्मेलनमा ७७ वटा परियोजना पेश गरिएकोमा विभिन्न १३ परियोजनामा लगानीकर्ताले इच्छा देखाएका छन् । सम्मेलनको दोस्रो दिनसम्म १३ वटा परियोजनामा लगानीकर्ताले ‘आयोजना बुक’ गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० महाप्रसाद अधिकारीले जानकारी दिए । उनका...