अर्थ

युनियन हाइड्रोको साधारण शेयर बिक्री शुरु

२०७५ चैत १३ गते १६:२४

काठमाण्डु, १३ चैत – निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपावरले आजदेखि रु ३५ करोड ३४ लाख ३४ हजार बराबरको प्राथमिक शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये दुई प्रतिशतअर्थात् ७० हजार ६६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार...

वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि

२०७५ चैत १३ गते १६:०७

काठमाण्डु, १३ चैैत – मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समय उद्योग क्षेत्रमा वैदेशिक लगानी घटेपनि वैदेशिक लगानीको उद्योगबाट रोजगारी पाउनेको सङ्ख्यामा भने वृद्धि भएको हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा सात हजार...

लगानी सम्मेलनको कार्यतालिका सार्वजनिक, ४० देशबाट ६०० जना सहभागी

२०७५ चैत १३ गते १३:५५

काठमाण्डु, १३ चैत – लगानी सम्मेलनमै विभिन्न १२ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने सरकारको तयारी छ । यहि १५ र १६ गते हुने दुईदिने लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र नीजि क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन्...

सुनको भाउ घट्यो

२०७५ चैत १३ गते १३:१४

काठमाण्डु, १३ चैत्र – बुधबार सुनको मूल्य घेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० रुपैयाले घटेर ६० हजार ४०० मा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार १००...

इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति ल्याउँदै निगम

२०७५ चैत १३ गते १०:४५

काठमाण्डु, १३ चैत – नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना...

सञ्चालन खर्च चलाउन कठिनः ग्यास उद्योगी

२०७५ चैत १३ गते १०:३०

काठमाण्डु, १३ चैत – समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन् । उनीहरुले मुलुकमा पछिल्लो छ वर्षको अवधिमा उद्योग सञ्चालनका लागि आवश्यक अन्य खर्च बढेको भए पनि सरकारले सञ्चालन खर्च वृद्धि नगर्दा व्यवसाय धरासायी...

सञ्चालन खर्च चलाउन कठिनः ग्यास उद्योगी

२०७५ चैत १३ गते १०:१४

काठमाण्डु, १३ चैत – समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन् । उनीहरुले मुलुकमा पछिल्लो छ वर्षको अवधिमा उद्योग सञ्चालनका लागि आवश्यक अन्य खर्च बढेको भए पनि सरकारले सञ्चालन खर्च वृद्धि नगर्दा व्यवसाय धरासायी...

इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति

२०७५ चैत १३ गते १०:१०

काठमाण्डु, १३ चैत – नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना...

शेयर बजारमा सुधार जारी

२०७५ चैत १२ गते १६:२३

काठमाण्डु, १२ चैत – सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...

नेपाल एयरलाइन्सले जुलाइदेखि जापानको ओसाका उडान भर्ने

२०७५ चैत १२ गते १५:५३

काठमाण्डु, १२ चैत – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ ।जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ । कागजी प्रक्रियाका साथै...

पर्यटन विभागले चार दिनमै उठायाे चार करोड राजश्व सङ्कलन

२०७५ चैत १२ गते १४:१९

काठमाण्डु, १२ चैत – पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर...

नेप्से कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ता पक्राउ

२०७५ चैत १२ गते १३:०४

काठमाण्डु, १२ चैत – राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेयर लगानीकर्ता दबाब समूहले मंगलबार बिहान कार्यालय समयमा भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us