सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७५ चैत १३ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, १३ चैत्र – बुधबार सुनको मूल्य घेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० रुपैयाले घटेर ६० हजार ४०० मा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us