अर्थ

माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयर खुल्यो, प्रधानमन्त्रीले दिए आवेदन

२०७५ चैत ७ गते १०:४२

काठमाण्डु, ७ चैत – माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ)आज (बिहीबार)देखि खुला भएको छ ।  सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुलेको हो । सरकारको यो कार्यक्रमअन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १०...

शेयर बजारः सात अङ्कले घट्यो

२०७५ चैत ५ गते १७:३७

काठमाण्डु, ५ चैत – सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा...

पेट्रोलियम पदार्थको मूल्य यथावत्

२०७५ चैत ५ गते १६:४०

काठमाण्डु, ५ चैत – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र...

कोलकोता उडान भर्न बुध्दले ल्यायो १२औं एटीआर निमान

२०७५ चैत ५ गते १३:१६

काठमाण्डु, ५ चैत्र – निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं विमान एटिआर ७२–५०० नेपाल भित्र्याएको छ । नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो (सोमबार) बेलुकी ८ः३० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाण्डुमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको...

जनताको जलविद्युत्ः पहिलो शेयर थ्री ‘बी’ चैत ७ मा जारी हुने

२०७५ चैत ५ गते १०:३७

बेत्रावती, ५ चैत – ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिए । सैँतीस मेगावाट...

शेयर बजारः सात अङ्कले घट्यो

२०७५ चैत ४ गते १६:४३

काठमाण्डु, ४ चैत – पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२...

शेयर बजारः झिनो अङ्कले बढ्यो

२०७५ चैत ३ गते १६:३३

काठमाण्डु, ३ चैत – शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २४७.१७ विन्दुमा पुगेको...

इष्टर्न हाइड्रोपावरको शेयर खुला

२०७५ चैत ३ गते १४:५२

भोजपुर, ३ चैत – पिखुला खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपलिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाईड्रो पावर लिमिटेडले जनाएको छ...

अब चार पाङ्ग्रे सवारी नेपालमै बन्ने

२०७५ चैत २ गते २२:१३

काठमाण्डु, २ चैत–अब नेपालमै चार पाङ्ग्रे गाडी उत्पादन हुने भएको छ । कोरियन कम्पनी मेट्रोक्सलाई सरकारले नेपालमै गाडी बनाउने अनुमति दिएको हो । लगानी बोर्डको बैठकले कोरियन कम्पनीले नेपालमै चार पाङ्ग्रे सवारी ‘एसेम्बल’ गर्ने युनिट राख्न अनुमति मागेको थियो । त्यसलाई बोर्डले स्वीकार गरेको...

साताको शेयरः एक अर्ब ९३ करोड कारोवार

२०७५ चैत २ गते १६:००

काठमाण्डु, २ चैत – धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या...

बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

२०७५ चैत १ गते १५:०९

काठमाण्डु, १ चैत – निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो ।...

जनताको जलविद्युतकाे पहिलो शेयर खुल्दै, प्रधानमन्त्रीले किन्ने

२०७५ चैत १ गते १४:४०

काठमाण्डु, १ चैत – ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us