काठमाण्डु, ११ चैत – लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...
काठमाण्डु, ११ चैत – समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशिला तयार पार्ने लक्ष्यका साथ सरकारले सो सम्मेलन आयोजना गरेको हो ।...
काठमाण्डु,११ चैत्र – हिमालय एयरलाइन्सले यही चैत १७ गतेदेखि आबुधाबी उडान भर्ने भएको छ । आबुधाबी काठमाण्ड–आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने सो कम्पनीले जनाएको छ । हरेक सोमबार बुधबार र शुक्रबार उडानका लागि समय तोकिएको छ । बिहान १ बजेर...
गाईघाट, ११ चैत – डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महीनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट...
काठमाण्डु, १० चैत – साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयरको मूल्यमा करीब छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.७८ विन्दुले घटेर एक हजार १३४.८० विन्दुमा पुगेको छ । ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...
काठमाण्डु, १० चैत्र – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सय बढेको छ । सुन आइतबार तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार...
काठमाण्डु, १० चैत्र –आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकोविनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ...
काठमाण्डु, ७ चैत – सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई रकम दिएको हो । भारतीय कम्पनी ‘कोन्कन रेलवे कर्पोरेउसन...
काठमाण्डु, ७ चैत – सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने रु १६ करोड ५० लाख नौ हजार २४७...
काठमाण्डु, ७ चैत्र – ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ । बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज (बिहिबार) सम्पूर्ण एटिएम सेवा बन्द हुने बैंकले जनाएको छ । कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट...
काठमाण्डु, ७ चैत – सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा एक सय रुपैयाँ घटेर ५९ हजार ७ सय मा कारोबार...
काठमाण्डु, ७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ अन्तर्गत बिहीबार त्रिशुली–३ ‘बी’ को १० हजार कित्ता खरिद गरेर कार्यक्रमको उद्घाटन गरेका छन् । उनले आफ्नो देश आफैँ बनाउ भन्दै सम्पूर्ण देशवासीलाई विद्युतको शेयर खरिद गर्न पनि...