आज सुनको भाउ कति पुग्यो ?

काठमाण्डु टुडे २०७५ चैत २० गते ११:१४ मा प्रकाशित

काठमाण्डु, २० चैत – बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।मंगलबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us