सिजी टेलिकम र टर्कसेलबीच फाइभजी सेवा सञ्चालनमा सम्झौता

काठमाण्डु टुडे २०७५ चैत १६ गते १७:४० मा प्रकाशित

काठमाण्डु १६ चैत्र – चौधरी ग्रुपको स्वामित्वमा रहेको सिजी टेलिकमले नेपालमा फाइभजी सेवा सञ्चालनका लागि टर्किस टेलिकम टर्कसेलसँग सैद्धान्तिक सम्झौता गरेको छ ।

काठमाण्डुमा जारी लगानी सम्मेलनका क्रममा सिजी टेलिकमले टर्कसेलसँग फाइभजी सञ्चालनसम्बन्धी सम्झौता गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us