अर्थ

सुनको मूल्य पाँच सय बढ्यो

२०७६ वैशाख ९ गते १२:२१

काठमाण्डु, ९ वैशाख – सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५...

प्रदेश ३ को लगानी सम्मेलन चितवनमा

२०७६ वैशाख ६ गते १२:४४

काठमाण्डु, ६ वैशाख – प्रदेश ३ मा लगानी भित्र्याउनका लागि शुक्रबार र शनिबार लगानीकर्तासँग बृहत् अन्तक्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले अन्तक्रिया कार्यक्रममा...

एनसेलको सिम एक रुपैयाँमै किन्न पाइने !

२०७६ वैशाख ६ गते ११:४०

काठमाण्डु, ६ वैशाख – एनसेलले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर ल्याएको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ...

रसुवागढी–सान्जेन जलविद्युतको आईपीओ निष्काशन

२०७६ वैशाख ६ गते ११:३५

काठमाण्डु, ६ वैशाख – सभामुख कृष्णबहादुर महरा र उर्जामन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको सेयर भरेका छन् । सभामुख महरा र उर्जामन्त्री पुनले रसुवागढीमा १ लाख रुपैयाँको (१ हजार कित्ता) र सान्जेनमा ५० हजार रुपैयांको (५ सय कित्ता)...

दश महिनाभित्र नेपालभर फोरजी सेवा विस्तार

२०७६ वैशाख ६ गते १०:२३

काठमाण्डु, ६ वैशाख – नेपाल टेलिकमले आउँदो दश महिनामा मुलुकभर फोरजी सेवा विस्तार गर्ने भएको छ । फोरजी सेवा विस्तारका लागि कम्पनीले टेण्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिकसकेको जनाएको छ । फोरजी एलटिइ (लङ टर्म इभोलुसन) सेवा एक वर्षभित्र सञ्चालनमा...

टेलिकमको सस्तो फोर जी सातै प्रदेशमा बिस्तार हुँदै

२०७६ वैशाख ५ गते १७:१४

काठमाण्डु, ५ बैशाख – नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीब्रता दिएको छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिइन् । बिहीबार काठमाण्डुमा आयोजित ‘संचारकर्मीहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले...

सुनको भाउ घट्यो

२०७६ वैशाख ५ गते ११:३१

काठमाण्डु, ५ बैशाख – बिहीबार छापावाल सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको...

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषकबीच सम्झौता

२०७६ वैशाख ४ गते १६:११

काठमाण्डु, ४ बैशाख – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच सम्झौता भएको छ । संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालमा नै पहिलोपटक जारी गरेको आईजीआई विद्यार्थी बीमालेखमार्फत सेवा लिने दिने सम्बन्धी सम्झौता भएको हो...

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

२०७६ वैशाख ३ गते १६:५१

काठमाण्डु, ३ बैशाख –धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो ।share यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख ३ गते १२:०३

काठमाण्डु, ३ बैशाख – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३८ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ३३ पैसा...

पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै

२०७६ वैशाख २ गते १५:४१

काठमाण्डु, २ वैशाख – जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन गर्यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको...

भेरी–बबई सुरुङको ब्रेकथ्रु प्रधानमन्त्रीले गर्ने

२०७६ वैशाख २ गते १४:००

सुर्खेत, २ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई–बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ब्रेकथ्रु गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बटन थिचेर सुरुङ खन्ने टिबिएमलाई सुरुङबाहिर निकाल्नेछन् । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालिले टनेल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us