काठमाण्डु, १४ वैशाख – सरकारले १४ वटा सडक खण्डको सवारी उपभोग दस्तुर बढाएको छ । सडक बोर्ड नेपालले सडक मर्मतका लागि भन्दै साना, मझौला तथा ठूला सवारीसाधनसँग लिँदै आएको शुल्क बढाएको हो । सडक बोर्ड ऐन, २०५८ को दफा ६ मा राजपत्रमा सूचना प्रकाशित...
काठमाण्डु, १२ बैशाख – एनसेल लाभकरका विषयमा सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले...
काठमाण्डु, १२ वैशाख – पेट्रोलियम पदार्थको नियमन गर्ने निकाय नेपाल आयल निगमले ग्यास व्यवसायीको कमिशन बढाएको छ । व्यवसायीको लगानी र खर्च बढेको आधारमा कमिशन बढाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । ‘विगत ४,५ वर्ष देखि ग्यास व्यवसायीको कमिशन बढेको थिएन ।...
काठमाण्डु, १२ वैशाख – निर्णयको विरोध भएपछि काठमाण्डु महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा आफैंले गरेको शुल्क वृद्धिको निर्णय खारेज गरेको छ । प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस अघि फागुन २६ गतेको निर्णय खारेज गरेको हो । काठमाण्डु महानगरले विद्यालय...
काठमाण्डु, १२ बैशाख – बिहीबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ भने कोरियन वनको भने भाउ बढेको छ । राष्ट्र बैंककाअनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ...
काठमाण्डु, ११ बैशाख – बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई हस्तान्तरण गरेको छ । बुधबार रिपोर्टर्स क्लब...
काठमाण्डु, ११ वैशाख – बुधवार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । मंगलवार तोलामा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधवार घटेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ९ सय रुपैयाँमा...
काठमाण्डु, ११ वैशाख – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर बुधबारदेखि लागू हुने जनाइएको छ...
काठमाण्डु, १० वैशाख – २०७२ सालमा गएको भूकम्प पछिको पुनर्निर्माण गर्न अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप बजेट चाहिने भएको छ । मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पत्रकार सम्मेलन नै गरेर पुनर्निर्माण सम्पन्न गर्नका लागि थप ४ खर्ब २९ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने...
काठमाण्डु, १० वैशाख – मंगलबार छापावाल सुनको भाउ तोलामा रु ३०० ले घटेको छ । सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ५९...
सुर्खेत, ९ वैशाख – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो । आयोजनाको बाँधस्थल र विद्युत्गृह दुवै सुर्खेतमा पर्दछन् ।...
काठमाण्डु, ९ वैशाख – टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेको छ । कार्यालयले कर तिर्न दिएको सात दिने म्याद सकिने अघिल्लो दिन सोमबार एनसेलले सर्वोच्चमा रिट हालेको हो । वैशाख...