अर्थ

नेपाल एयरलाइन्सले असार १९ बाट जापानको ओसाका उडान भर्ने

२०७६ वैशाख २० गते १६:०१

काठमाण्डु, २० वैशाख – नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ । असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । अहिले निर्धारित उडान तालिका अनुसार...

नेपालको जलविद्युतमा बङ्गलादेशको निजी क्षेत्रले लगानी गर्ने

२०७६ वैशाख २० गते १४:५३

काठमाण्डु, २० वैशाख – नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको...

इन्धनको मूल्य बढ्यो

२०७६ वैशाख १९ गते २१:४२

काठमाण्डु, १९ वैशाख– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको जानकारी दिए । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा...

रसुवागढी र सान्जेनको सेयर बाँडफाँड, उर्जामन्त्री र सभामुखलाई कति कित्ता ?

२०७६ वैशाख १९ गते १६:२३

काठमाण्डु, १९ वैशाख – जनताको जलविद्युत कार्यक्रमअन्तर्गत खुलाइएको रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर बाँडफाँड गरिएको छ । उर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरिएको हो । रसुवागढीको सेयरमा सर्वसाधारण आवेदकले ५० कित्तासम्म सेयर पाएका छन् भने सान्जेनको २०...

बैशाखभित्रैबाट रिङरोडमा विद्युतीय बस चल्ने, विद्यार्थीलाई ५ रुपैयाँ छुट

२०७६ वैशाख १९ गते १५:२८

काठमाण्डु, १९ बैशाख – बैशाख महिनाभित्रै काठमाण्डु उपत्यकाको रिङरोडमा विद्युतिय गाडी संचालनमा आउने भएको छ । सुन्दर यातायात प्रालीले ३ महिनादेखि थन्किएको २ वटा विद्युतिय गाडी संचालनमा ल्याउन लागेको हो । हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११...

यस्तो छ बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख १९ गते ११:४७

काठमाण्डु, १९ बैशाख – बिहीबारका लागि नेपाल राष्ट्र बैंकले ताकेकोविदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ र बिक्रीदर १११ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६...

सुनको भाउ घट्यो, कतिले हुँदैछ कारोबार ?

२०७६ वैशाख १९ गते ११:०७

काठमाण्डु, १९ बैशाख – बुधबारको तुलनामा छापावाल सुनको भाउ बिहीबार घटेको छ । बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन आज बिहिबार भने ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा...

कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा

२०७६ वैशाख १८ गते १५:३०

काठमाण्डु, १८ वैशाख – कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री...

शेयर बजारः ११ दशमलव ७० अंकले गिरावट

२०७६ वैशाख १७ गते १५:५१

काठमाण्डु, १७ बैशाख – आज (मंगलबार) शेयर बजार ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा अडिएको छ । बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । आज ९५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आजको कारोबारमा १७६ कम्पनी सामेल भए । जलविद्युत र फाइनान्स...

आधा दर्जन मन्त्रीले निरीक्षण गरेको त्यो आयोजना…

२०७६ वैशाख १७ गते १४:२९

काठमाण्डु, १७ वैशाख – कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटक–पटक म्याद थपियो । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरे । समयमै सम्पन्न गर्ने उद्घोष पनि गरे ।...

हुण्डाईको गाडी अब नेपालमै बन्ने

२०७६ वैशाख १७ गते १२:१९

काठमाण्डु, १७ बैशाख – दक्षिण कोरियन कम्पनी हुण्डाईको गाडी नेपालमै ‘एसेम्बल’ गर्ने तयारी थालिएको छ । गाडी एसेम्बल गर्न लक्ष्मी मोटर कर्पोरेसन प्रालिले गत बैसाख ८ गते उद्योग विभागमा दर्ता गरेको हो । हाल नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईको गाडी विक्री वितरण गर्दै आएको छ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख १७ गते १२:०७

काठमाण्डु, १७ बैशाख – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us