
काठमाण्डु, १९ बैशाख – बुधबारको तुलनामा छापावाल सुनको भाउ बिहीबार घटेको छ ।
बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन आज बिहिबार भने ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ । यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको महासंघले जनाएको छ । बुधबार चााद्यी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।