अर्थ

नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या

२०७६ वैशाख ३१ गते १२:३८

काठमाण्डु, ३१ वैशाख – नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या आएको छ । इन्टरनेट सेवा प्रदायकको फाइबर चुँडिएकाले मंगलबारको कारोबारको प्रत्यक्ष विवरण वेबसाइटमा नदेखिएको नेप्सेले जनाएको छ । शेयरको कारोबार भने भइरहेको छ । यो समस्या छिट्टै समाधान गरिने पनि स्टक एक्सचेञ्जले सूचना निकालेर जानकारी...

टेलिकमको नाफा ह्वात्तै घट्यो

२०७६ वैशाख ३१ गते ११:२६

काठमाण्डु, ३१ वैशाख – नेपाल टेलिकमको खुद नाफा १८ प्रतिशतले घटेको छ । सार्वजनिक अपरिस्कृत तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले नौ महिनामा ९ अर्ब ९८ करोड खुद नाफा कमाएको छ । गत वर्षको यस अवधिमा ११ अर्ब ८५ करोड कमाएको थियो । कम्पनीको आम्दानी...

एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’

२०७६ वैशाख ३१ गते ११:११

काठमाण्डु, ३१ वैशाख – नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी एनसेलले ‘ट्राभलर्स सिम’ सञ्चालन गरेको छ । सिममा आकर्षक भ्वाइस तथा डाटा बन्डलिङ सेवाको फाइदा लिन सक्नेछन् । एनसेलले ३१ वैशाखदेखि लागू हुने गरी ल्याएको ‘ट्राभलर्स सिम’अन्तर्गत नेपाल भ्रमणमा आउने विदेशीले १ सय १० रुपैयाँ (करसहित)मा...

सरकारले यो वर्ष कस्तो बजेट ल्याउँदैछ ?

२०७६ वैशाख २७ गते १४:०४

काठमाण्डु, २७ वैशाख – सामाजिक न्याय सहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रीत हुने भएको छ । शुक्रबार बसेको संघीय संसद प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक न्याय सहितको समावेशी विकास...

अर्थमन्त्रीले भनेः यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत !

२०७६ वैशाख २७ गते ११:५०

काठमाण्डु, २७ वैशाख – अर्थमन्त्री डा युवराज खतिवडाले यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशतले हुने बताएका छन् । प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यो वर्ष ७ प्रतिशतले आर्थिक बृद्धि हुने बताएका हुन् । केही समय अघिमात्र केन्द्रीय...

अब खानोपनीको महसुल ई–सेवाबाटौ बुझाउन सकिने

२०७६ वैशाख २७ गते ११:२८

चितवन, २७ वैशाख – भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पनि महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । बिहीबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी खानेपानीको महसुल बुझाउन कार्यालय जानु नपर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । खानेपानीको महसुल बुझाउन अब ग्राहकले कार्यालयमा धाइरहनुनपर्ने गरी ई–सेवाको...

अब नेपाल र भियतनामबीच सीधा हवाई सेवा

२०७६ वैशाख २६ गते १६:२६

काठमाण्डु, २६ वैशाख – नेपाल र भियतनामबीच सीधा हवाई सेवा सुरु हुने भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्‍को बैठकले भियतनामसँग सीधा हवाई सेवाका लागि समकक्षी हस्ताक्षर गर्ने निर्णय गरेको हो । गौतम बुद्धको जन्मथलो नेपालमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको भियतनासँग समकक्षी हवाई सम्झौता...

लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको माग

२०७६ वैशाख २६ गते १४:४६

काठमाण्डु, २६ वैशाख – निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेको छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेका हुन् । सरकारले नीतिगत तथा कानुनी व्यवस्था नगरेकै कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको उनको दावी...

सरकारले ल्यायो नयाँ नियम, कर छली गरे ५ वर्ष जेल

२०७६ वैशाख २६ गते १३:०९

काठमाण्डु, २६ वैशाख – राजस्व चुहावट ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । मूल ऐनको विभिन्न दफा संशोधन गर्न लागिएको विधेयकको दफा १५ मा दण्ड सजायको व्यवस्था गरिएको छ । राजस्व चुहावट कसूर गर्ने व्यक्तिबाट बिगो असुल वा जफत...

प्रदेश ३ ले पनि साझा यातायातमा लगानी गर्ने

२०७६ वैशाख २६ गते १०:२२

हेटौंडा, २६ वैशाख – प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र, स्वास्थ्य आपूर्ति...

सेयर बजार चार अङ्कले ओरालो लाग्यो

२०७६ वैशाख २५ गते १७:००

काठमाण्डु, २५ वैशाख – सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको सेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पुगेको छ । यस्तै ठूला...

मंगलबार सुन कतिले कारोबार हुँदैछ ?

२०७६ वैशाख २४ गते १२:४४

काठमाण्डु,२४ बैशाख – अघिल्लो दिनको तुलनामा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला ७२० मा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us