मंगलबार सुन कतिले कारोबार हुँदैछ ?

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १२:४४ मा प्रकाशित

काठमाण्डु,२४ बैशाख – अघिल्लो दिनको तुलनामा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाली बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुनचाँदी सोही मूलयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us