अर्थ

निर्माण व्यवसायी महासंघले दियो सरकारलाई सात दिने अल्टिमेटम

२०७६ जेठ ७ गते १७:४५

काठमाण्डु, ७ जेष्ठ – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही प्रावधान उचित नभएको भन्दै खारेज वा संशोधन गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले एक हप्ताभित्रमा आफ्ना माग पूरा नभएमा देशव्यापी...

त्रिशूली थ्री ‘ए’बाट ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

२०७६ जेठ ७ गते १०:२६

नुवाकोट, ७ जेठ – रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । गएको शुक्रबार साँझ ५ बजेदेखि सुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो...

राष्ट्र बैंकले भन्योः सबै एटिएममा नेपाली भाषा राख्नू

२०७६ जेठ ६ गते १६:३५

काठमाण्डु, ६ जेठ – तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजैरूपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका...

२१७९ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइने, प्रधानमन्त्रीले शिलान्यास गर्दै

२०७६ जेठ ६ गते ११:४३

काठमाण्डु, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । नेपाल टेकिलममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल...

सरकारले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

२०७६ जेठ ३ गते २१:५२

काठमाण्डु, ३ जेठ– सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रतिलिटर दुई तथा डिेजले र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले...

पेट्रोलियम पाइपलाइन ओछ्याउन साढे २ किलोमिटर मात्रै बाँकी

२०७६ जेठ ३ गते १४:०४

काठमाण्डु, ३ जेठ – नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ किलोमिटर क्षेत्रभित्र जमिनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतीक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने...

माथिल्लो त्रिशूली थ्री ‘ए’ राष्ट्रिय प्रसारण लाइनमा जोडियो

२०७६ जेठ २ गते १६:४८

काठमाण्डु, २ जेठ – माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बिहीबार आयोजनको पावर हाउस रहेको किस्पाङमा नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘स्वीच अन’ गरेर आयोजनाको विजुली औपचारिक रुपमा राष्ट्रिय ग्राडीमा जोडेका हुन् । आयोजनाबाट शुक्रबार...

कर्णाली सरकारको राजस्व सङ्कलन न्यून

२०७६ जेठ २ गते १०:३७

सुर्खेत, २ जेठ – कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनाको अवधिसम्म १३ करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजस्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो । प्रदेश सरकारले आर्थिक...

ककपिटमै निदाउने भारतीय पाइलट आउट, पाकिस्तानीलाई भित्र्याइयो

२०७६ जेठ १ गते १५:२८

काठमाण्डु, १ जेठ – नेपाल वायुसेवा निगमले नयाँ पाइलट नियुक्त गरेको छ । एयरबस ३२० को भारतीय प्रशिक्षक पाइलट (आइपी) लाई जहाज उडान गर्न प्रतिबन्ध लगाएपछि पाकिस्तानी पाइलटलाई नियुक्त गरेको हो । नागराज जहाजको ककपिटमै निदाएको फोटो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

कुलमानको अर्को सफलता, भारतलाई दिने २५ लाख जोगाए

२०७६ जेठ १ गते १४:४५

दार्चुला, १ जेठ – दार्चुलाको सदरमुकाम खलंगामा पहिलोपटक नेपालको आफ्नै बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी यो लाइन बुधबारबाट सञ्चालनमा ल्याएको हो । यससँगै अब खलंगा नेपालकै विद्युत् प्रणालीमा समेटिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक...

तनहुँ जलविद्युत् आयोजना प्याकेज २ः काम र मुआब्जा वितरण धमाधम

२०७६ जेठ १ गते ११:२४

तनहुँ, १ वैशाख – १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण सुरु गरेको हो । तनहुँ हाइड्रोपावर...

सेयर बजार दोहोरो अंकले बढ्याे

२०७६ वैशाख ३१ गते १६:१३

काठमाण्डु, ३१ वैशाख – साताको तेस्रो कारोबार दिन सेयरबजार परिसूचक १४.१२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक दोहोरो अंकले बढेपछि नेप्से १३१५.४५ अंकमा रोकिएको छ । बजारमा मंगलबार १ सय ७० कम्पनीको कारोबार भएकामा ३१ लाख ६६ हजार कित्ता सेयर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us