काठमाण्डु, १५ जेठ – सरकारले बुधबार संसद्मा आर्थिक वर्ष २०७६–०७७ को लागि बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले अपराह्न ४ बजेपछि बजेट भाषण सुरु गरेका हुन् । सरकारले वन तथा वातावारण क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ...
काठमाण्डु, १५ जेठ – सरकारले बुधबार संसद्मा आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजेपछि बजेट भाषण सुरु गरेका हुन् । अर्थमन्त्रीले घोषणा गरेका बजेटका विशेषताहरु र क्षेत्रगत विनियोजन प्रारम्भिक रुपमा यहाँ उल्लेख...
काठमाण्डु, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ मा कृषि क्षेत्रका लागि ६४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षमा कृषिलाई आधुनिक, विशिष्टिकृत र व्यवासायीकरण बनाइने...
काठमाण्डु, १५ जेठ – सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको नाममा खुलेका अस्पतालको सेवा सञ्चालनका लागि वजेट विनियोजन गरेको छ । सरकारले कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरुको सेवा सञ्चालनका लागि वजेट विनियोजन गरेको हो । अर्थमन्त्री डा. युवराज...
काठमाण्डु, १५ जेठ – सरकारले दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको उद्दारका लागि २२ करोड बजेट विनियोजन गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बजेट छुट्याइएको जनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले हिंसापीडित महिलाको उद्दार र राहत र कानुनी उपचारका लागि पुनस्थापना केन्द्र बनाउने...
काठमाण्डु, १५ जेठ – सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रको बजेट यो बजेट गत बर्ष भन्दा बढेको हो । यस्तो छ स्वास्थ्य क्षेत्रको बजेटः स्वास्थ्य बिमा -६ अर्ब बिपन्न नगरिक उपचार सहायता -२ अर्ब २० करोड...
काठमाण्डु, १५ जेठ – सरकारले सामाजिक सुरक्षा कार्यक्रलाई थप प्रभावकारी बनाउने जनाएको छ । सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब बिनियोजन गरेकाे अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । सरकारले चालु आर्थिक वर्षबाट सामाजिक सुरक्षा कार्यक्रम अघिब ढाएको थियो ।...
काठमाण्डु, १५ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाण्डुको चर्चित खानेपानी आयोजना मेलम्चीका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन भएको बताएका छन् । बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री...
काठमाण्डु, १५ जेठ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब १ करोड बजेट विनीयोजन गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाँच लाखलाई रोजगारी दिनको लागि रकम विनीयोजन गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा यो रकम १० करोड...
काठमाण्डु, १५ जेठ – सरकारले देशभर रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ३ हजार रुपैयाँ यातायात भत्ता दिने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यातायात भत्ता दिने बताएका हुन् ।...
काठमाण्डु, १५ जेठ – आर्थिक वर्ष २०७६/०७७ का संघीय सरकारले प्रदेशलाई अनुदानका लागि ५५ अर्ब ३० करोड बजेट छुट्याएको छ । संघीय संसद्का दुवै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बजेटमा सामान्यीकरण अनुदानतर्फ प्रदेशलाई ५५ अर्ब ३० करोड तथा स्थानीय तहलाई ८९ अर्ब...
काठमाण्डु, १५ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा सबै आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताएका छन् । सदनमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै उनले भने, ‘चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ ।’ नीति तथा कार्यक्रम,...