काठमाण्डु, १५ जेठ – सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । बुधबार संघीय संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘लोकप्रियतामुखी’ बजेट सार्वजनिक गरेका हुन् । सरकारले गतवर्षको राखिएको लक्ष्य २३ प्रतिशत राजस्व वृद्धिको अनुमानसहित...
काठमाण्डु, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ । संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा हवाई क्षेत्रलाई १५...
काठमाण्डु, १५ जेठ – सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले सरकारले स्थानीय तहमा खेलग्राम निर्माण गर्ने योजना अगाडि सारेको बताए । त्यस्तै, मुलपानीमा निर्माणाधीन रंगशाला...
काठमाण्डु, १५ जेठ – धरहरा पुनःनिर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणका क्रममा धरहरा पुननिर्माणमा यो रकम विनियोजन भएको घोषणा गरेका हुन् । सरकारले रकम विनियोजन भएसँगै धरहरा चाँडै बन्ने...
काठमाण्डु, १५ जेठ – सरकारले सरकारी कर्मचारीहरुको तलव वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कर्मचारीको तलव वृद्धि गरिएको हो । बुधबार संसदमा नयाँ बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले तलव वृद्धिको घोषणा गरेका हुन् । बजेटमा राजपत्राङ्कित कर्मचारीको तलव १८...
काठमाण्डु, १५ जेठ – सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड दिने भएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसद कार्यक्रमको रकम २ करोड बढाएर ६ करोड पुर्याएका...
काठमाण्डु, १५ जेठ – सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी दिए । बजेटमा एउटै कार्यक्रमलाई...
काठमाण्डु, १५ जेठ – सरकारले पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट छुट्याइएको बताएका हुन् । यस्तै, सरकारले पर्वतीय,...
काठमाण्डु, १५ जेठ – सरकारले पेट्रोलियम पदार्थमा कर बढयाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेटबाट प्रतिलिटर डिजेल र पेट्रोलमा १ रुपैयाँ शुल्क लिने बताएका छन् । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकास गर्नको लागि ११ अर्ब ७४...
काठमाण्डु, १५ जेठ – आगामी वर्षका लागि उर्जा क्षेत्रमा सरकारले ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चालु वर्षको तुलनमा न्यून बजेट बिनियोजन गरेका छन् । चालु वर्षका लागि यो क्षेत्रमा ८३ अर्ब ८९ करोड बजेट रहेको...
काठमाण्डु, १५ जेठ – संघीय सरकारले आगामी वर्ष २०७६/०७७ का लागि आयव्ययको बजेट संसदमा प्रस्तुत सुरू गरेको छ । राष्ट्रिय गौरवको आयोजनामध्ये बूढीगण्डकी आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले बताए । अर्थमन्त्री खतिवडाले आगामी वर्ष(२०७६/०७७) को बजेट प्रस्तुत गर्दै...
काठमाण्डु, १५ जेठ – सरकारले विदेशीलाई उपहार दिनुपर्दा स्वदेशी उत्पादनका वस्तु दिनुपर्ने नियम बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गर्दै सरकारी कर्मचारीले विदेशीलाई उपहार दिनुपर्दा अनिवार्य रूपमा स्वदेशमा उत्पादन भएका वस्तु दिनुपर्ने बताएका हुन् । सरकारले...