अर्थ

छात्रवृतिका लागि सरकारले छुट्यायो ३ अर्ब बजेट

२०७६ जेठ १५ गते १६:२१

काठमाण्डु, १५ जेठ – सरकारले शिक्षालाई विशेष प्राथमिकता दिएको जनाएको छ । विद्यालय जान नसक्ने बालबालिकालाई लक्षित गर्दै सरकारले माध्यमिक तहसम्म खुल्ला विश्वविद्यालय सञ्चालन गर्ने भएको छ । विद्यालय तहको छात्रवृतिका लागि ३ अर्ब बजेट बिनियोजन भएको छ । सरकारले आज आर्थिक वर्ष २०७६–७७...

रोल्पाको कोइलाचौर सबस्टेसन सञ्चालनमा आयो

२०७६ जेठ १५ गते १४:३२

रोल्पा, १५ जेठ – रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३–११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । रोल्पा र सल्यानको विद्युत आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेसन मंगबारबाट सञ्चालन (चार्ज)मा आएको हो । रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत आपूर्ति पाउने नेपाल...

यस्तो थियो नेपालको पहिलो ५ करोडको बजेट(पूर्णपाठसहित)

२०७६ जेठ १५ गते १२:०१

काठमाण्डु, १५ जेठ – नेपालको इतिहासमा पहिलोपटक वि.स. २००८ मा संसदमा बजेट भाषण गरिएको थियो । तत्कालिन अर्थमन्त्री सुवर्ण समशेर राणाले उक्त बजेट ल्याएका थिए । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सरकारले ल्याएको नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो । जनतालाई...

नेपाल र अष्ट्रियाबीच जलविद्युत समझदारी पत्रमा हस्ताक्षर

२०७६ जेठ १४ गते १७:२८

काठमाण्डु, १४ जेठ – नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्री...

यस्तो छ नेपालको आर्थिक अवस्था(पूर्णपाठसहित)

२०७६ जेठ १३ गते १४:४३

काठमाण्डु, १३ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत र ८ महिनाको औसत मुद्रास्फिति दर ४.२ प्रतिशत रहेको उल्लेख छ । प्रतिव्यक्ति आम्दानी बढेर एक...

अर्थमन्त्री भन्छन्ः नेपालमा गरिबी घट्यो

२०७६ जेठ १३ गते १३:०८

काठमाण्डु, १३ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को अधिकांश सूचकहरु उत्साहजनक देखिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा राम्रो सुधार भएको दावी पनि गरे...

बुद्ध एयरले बुधबारबाट काठमाण्डु–कोलकाता उडान गर्ने

२०७६ जेठ १२ गते १५:२३

काठमाण्डु, १२ जेठ – बुद्ध एयरले सोमबार देखि काठमाण्डु–कोलकाता उडान गर्ने भएको छ । बुद्ध एयरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबारदेखि काठमाण्डु–कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागिएको जानकारी गराए । बुद्ध एयरले...

यतिले ७२ सिट क्षमताको जहाज थप्ने

२०७६ जेठ १० गते १५:०५

काठमाण्डु, १० जेठ – निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्सले ७२ सिट क्षमताको एटिआर–७२ जहाज थप गर्ने भएको छ । एयरलाइन्ससँग हाल एटिआर ७२–५०० जहाज चार वटा रहेका छन् । ६ वटा जेटस्ट्रिम जहाज पनि भएको एयरलाइन्सले नयाँ जहाज थप्दा जेटस्ट्रिम विस्थापित गर्दै जाने...

मानसरोवर जाने यात्रुबाट उठ्यो आठ लाख राजश्व

२०७६ जेठ १० गते ११:२४

हुम्ला, १० जेठ – कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै बर्से्नि हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्छन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए ।...

‘नेपाल एसबीआई बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सम्झौता

२०७६ जेठ ८ गते १५:५४

काठमाण्डु, ८ जेठ – नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगोर खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले राजधानीमा...

स्थानीयले भनेः कालीगण्डकीको पानी तिनाऊमा खसाल्न दिँदैनौं

२०७६ जेठ ८ गते १४:२६

पाल्पा, ८ जेठ – राम्दीबाट कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नम्बर ५ र...

सुनको भाउ घट्यो

२०७६ जेठ ८ गते १३:०७

काठमाण्डु, ८ जेठ – बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो । मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार १००...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us