स्वास्थ्य स्वयंसेविकालाई ३ हजार यातायात भत्ता

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले देशभर रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ३ हजार रुपैयाँ यातायात भत्ता दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यातायात भत्ता दिने बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us