सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब बिनियोजन

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १६:४६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले सामाजिक सुरक्षा कार्यक्रलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब बिनियोजन गरेकाे अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । सरकारले चालु आर्थिक वर्षबाट सामाजिक सुरक्षा कार्यक्रम अघिब ढाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us