अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख २४ गते ११:२६

काठमाण्डु, २४ बैशाख – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३६ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ...

शेयर बजार २२ अङ्कले बढ्यो

२०७६ वैशाख २३ गते १७:२१

काठमाण्डु, २३ वैशाख – लगातार घट्दै आएको शेयर बजार आज भने झण्डै २२ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा...

सुनको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

२०७६ वैशाख २३ गते १३:०८

काठमाण्डु, २३ बैशाख – सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी...

सोमबारका लागि यस्तो विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख २३ गते ११:४७

काठमाण्डु, २३ बैशाख – सोमबारका लागि नेपाल राष्ट्र बैंकले ताकेको विदेशी मुद्राकोविनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर १११ रुपैयाँ ०५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९...

शेयर बजारः दोहोरो अङ्कले घट्यो

२०७६ वैशाख २२ गते १६:३३

काठमाण्डु, २२ बैशाख – पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ ।...

यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने अवसर

२०७६ वैशाख २२ गते १४:००

यूएई, २२ वैशाख – अल अहलिया एक्सचेञ्जले यो वर्ष पनि यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने योजना ल्याएको छ । मे ५ तारिख आइतबारदेखि जुलाई ३ तारिखसम्म अहलिया एक्स्चेन्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिने एक्सचेञ्जले जनाएको...

प्रभु बैंकले कमायो करिब डेढ अर्ब नाफा

२०७६ वैशाख २२ गते १२:२२

काठमाण्डु, २२ बैशाख – चालू आर्थिक वर्षको नौ महिनामा प्रभु बैंकको नाफा गत वर्षभन्दा उच्च रुपले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९१ करोड नाफा आर्जन गरेकामा चालू आवको सोही अवधिमा बैंकले १ अर्ब ४५ करोड अर्थात झण्डै डेढ अर्ब नाफा आर्जन...

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख २२ गते १२:१०

काठमाण्डु, २२ बैशाख – आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा...

हिमालय एयरलाइन्सको विमान भाडामा

२०७६ वैशाख २२ गते ११:०७

काठमाण्डु, २२ वैशाख – हिमालय एयरलाइन्सले आफ्नो एउटा विमान भाडामा लगाउने तयारी गरेको छ । एयरलाइन्सले एउटा एयरबस–३२० भियतनामको बेम्बो एयरवेजलाई भाडामा दिने तयारी गरेको हो । यसअघि ओमानको सलाम एयरलाई भाडामा दिने तयारी गरेको हिमालय भाडादरमा कुरा नमिलेपछि बेम्बोलाई दिने निर्णयमा पुगेको हो...

नेपाललाई थप सहयोग गर्न एडीबीसँग अर्थमन्त्रीको आग्रह

२०७६ वैशाख २२ गते १०:५८

फिजी, २२ वैशाख – अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल सरकारलाई थप सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) सँग आग्रह गरेका छन् । फिजी भ्रमणमा रहेका अर्थमन्त्री खतिवडाले एडीबी अध्यक्ष ताकेहिको नकाओकोसँगको भेटवार्ताका क्रममा यस्तो आग्रह गरेका हुन् । अध्यक्ष नाकोसँग भएको भेटमा एडीबीले गरिरहेको...

साताको शेयर बजारः चार अर्बको कारोवार

२०७६ वैशाख २१ गते १७:३५

काठमाण्डु, २१ बैशाख – धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम चार अर्ब रुपैयाँमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७...

ओली सरकारको नीति कार्यक्रमः पेट्रोलियम पदार्थ र सुन नेपालमै उत्पादन

२०७६ वैशाख २० गते २०:२२

काठमाण्डु, २० वैशाख– सरकारले नेपालमै सुन, पेट्रोलियम पदार्थ, तामा, फलाम, युरेनियम र बहुमूल्य पत्थर उत्खनने गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौबादीमा रहेको फलाम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us