उपत्यकामा नयाँ ट्याक्सी दर्ता खुल्यो

२०७६ वैशाख ३ गते ६:१४

काठमाण्डु, ३ वैशाख– सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले...

भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारमा प्रतिबन्ध

२०७६ वैशाख २ गते २१:१८

नयाँदिल्ली–  आम निर्वाचन चलिरहेका बेला भारतमा दुई जना प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । भड्किलो र निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर प्रदेशका दुई नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाउने निर्णय सोमबार गरेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी...

विप्लवका नेताले राष्ट्रपतिका हातबाट पदक थाप्न भ्याएपछि…

२०७६ वैशाख २ गते २१:००

काठमाण्डु, २ वैशाख– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक नेतालाई सरकारले प्रवल जनासेवाश्री पदक दिएको खुलासा भएको छ । विप्लव समूहका शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले आइतबार राष्ट्रपतिका हातबाट प्रवल जनसेवाश्री पदक थापेका थिए । सरकारले विप्लव समूहमाथि प्रतिबन्धित गरेपछि देशभरबाट...

प्रेमिका भेट्न जाँदा बञ्चरोले हानेर हत्या

२०७६ वैशाख २ गते २०:४८

कञ्चनपुर, २ वैशाख– कञ्चनपुमा प्रेमिका भेट्न गएका बेला एक युवकको हत्या भएको छ । हराएको पाँच दिनपछि प्रहरीले कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोमबार शव फेला पारेको हो । प्रहरीका अनुसनर बडायकको शव कृष्णपुर नगरपालिका–७ स्थित उग्रतारा...

काँग्रेसले भन्यो– प्रधानमन्त्रीको भाषण आएपछि टिभी बन्द गर्नु, बच्चा बिग्रन्छन्

२०७६ वैशाख २ गते २०:२९

काठमाण्डु, २ वैशाख– प्रमुख विपक्षी काँग्रेसले प्रधानमन्त्री केपी ओलीको बोलीबाट बालबालिका जोगाउन कठिन हुने अवस्था आएको आरोप लगाएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार आयोजित्र पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ओलीको बोली पदीय उचाइविपरीत रहेको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिको नकारात्मक प्रभावबाट बालबालिका जोगाउन...

हिन्दूराष्ट्रको एजेण्डा बोक्ने नेता कांग्रेस सभापति बन्ने !

२०७६ वैशाख २ गते १७:५०

काठमाण्डु, २ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन् । उनले भने,‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ...

नेकपा नेताको प्रश्न– धर्मनिरपेक्षता कहाँबाट आयो ?

२०७६ वैशाख २ गते १७:४७

काठमाण्डु, २ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तब्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता शर्माले...

डिग्री होल्डर युवा विदेश जानु राम्राे भएनः प्रचण्ड

२०७६ वैशाख २ गते १७:४०

काठमाण्डु, २ वैशाख – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरु स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु ठीक नभएको बताएका छन् । नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा पढेकाहरु यहाँ श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठानिरहेको...

बिहेमा गएका युवकको विभत्स हत्या, युवती पक्राउ

२०७६ वैशाख २ गते १७:०९

कञ्चनपुर, २ वैशाख – कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ । चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको हत्या भएको हो । उनी २८ चैत्र कलुवापुर गाउँमा विवाहमा गएको समयदेखि बेपत्ता रहेका थिए । बडायकले टाउको र...

२०१९ को विश्वकप खेल्ने भारतीय टोलीको घोषणा(नामसहित)

२०७६ वैशाख २ गते १७:००

एजेन्सी । आगामी महिना इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्डले विराट कोहलीको कप्तानीमा सोमबार विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान कोहलीसँगै उपकप्तान रोहित...

प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न सिकाए: नेपाली कांग्रेस

२०७६ वैशाख २ गते १६:५४

काठमाण्डु, २ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीप्रति व्यक्त गरेका शब्दप्रति आपत्ति जनाएको छ । इतिहासमा बोली होइन, कर्म मात्र लेखिने कुरातर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।पार्टी केन्द्रीय कार्यालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले...

शान्ति मिसनमा जाने सशस्त्र प्रहरीका लागि खुसीको खबर !

२०७६ वैशाख २ गते १६:३४

काठमाण्डु, २ वैशाख – सशस्त्र प्रहरी बलबाट शान्ति मिसनमा गएकाहरूले विभिन्न शीर्षकमा तिर्नुपर्ने १५० डलर अर्थात १५ हजार बढी रूपैयाँ अब तिर्नु नपर्ने भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले सशस्त्रको कल्याणकारी सेवा केन्द्रको सञ्चालक समितिले उक्त रकम तिर्नु नपर्ने निर्णय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us