युक्रेन, २ वैशाख – युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोले आफ्ना प्रतिद्वन्द्वी तथा व्यङ्ग्यकार भोलोदिमिर जेलेन्स्की अनुपस्थित भएपछि खाली मञ्चमा एक्लै बहस गरेका छन् । कार्यक्रममा उनी नआएपछि पोरोशेन्कोले राजधानी किएफस्थित ओलिम्पिक रङ्गशालामा हजारौँ मानिसको अगाडि एक्लै बोले । टेलिभिजनमा निर्वाचनबारे आयोजित एउटा बहसमा सहभागी हुन...
सोलुखुम्बु, २ वैशाख – नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख ! गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको विमान दुर्घटको खबरले अधिकांश दुखित भए । पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला...
सुर्खेत, २ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई–बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ब्रेकथ्रु गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बटन थिचेर सुरुङ खन्ने टिबिएमलाई सुरुङबाहिर निकाल्नेछन् । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालिले टनेल...
झारखण्ड, २ वैशाख – भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त...
काठमाण्डु, २ वैशाख – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बढुवा र भर्नामा भेदभाव नगरेको बताएका छन् । सशस्त्र प्रहरी बल हल्चोकमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खनालले प्रहरी नियमावलीमा रहेर कर्मचारीको भर्ना र बढुवा गरेका बताएका हुन् । प्रहरी भर्ना र बढुवामा अनियमितता...
दमौली, २ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ । नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो । तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य...
काठमाण्डु, २ वैशाख – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका छोरा युराल मिश्रले अमेरिकाको बाउडेन विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को चुनाव जितेका छन् । सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै छोराले विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को नेतृत्व गर्ने जानकारी दिएका हुन् । अगाडि उनले भनेका छन्,...
काठमाण्डु, २ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाण्डुलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् । आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र...
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेलिकप्टरमा रहस्यमयी बाकस ल्याएपछि विपक्षी दल काँग्रेसले छानविनको माग गरेको छ । हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ । ७ चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणको निर्वाचन गत ११ तारिखमा समाप्त भइसकेको छ । अब यही १८ तारिखमा दोस्रो...
एजेन्सी । अभिनेता इफरान खान घर फर्किएका छन् । एकदम दुर्लभ र निकै जटिल प्रकृतिको क्यान्सरबाट पीडित रहेका इरफान उपचारपछि लन्डनबाट घर फर्किएका हुन् । उनकी पत्नी सुतापा सिकदरले पनि इरफानलाई सक्दो ढाडस दिइरहेकी छिन् । सुतापाले लेखेकी छिन्, ‘यो जीवनको सबैभन्दा लामो साल...
जाजरकोट, २ वैशाख – दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जान्छिन् । तुइनमा झुण्डिएर जाँदा यहाँलाई बाँचिन्छ, कि बाँचिदैन,...
पाँचथर, २ वैशाख – नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गेरकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए । नको शुक्रबार नै फिदिम स्थित हेँवा...