काठमाण्डु, २ वैशाख – सशस्त्र प्रहरी बलबाट शान्ति मिसनमा गएकाहरूले विभिन्न शीर्षकमा तिर्नुपर्ने १५० डलर अर्थात १५ हजार बढी रूपैयाँ अब तिर्नु नपर्ने भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले सशस्त्रको कल्याणकारी सेवा केन्द्रको सञ्चालक समितिले उक्त रकम तिर्नु नपर्ने निर्णय...
काठमाण्डु, २ वैशाख – राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिए । उनका अनुसार ३२ जिल्लाका...
काठमाण्डु, २ वैशाख – हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । २०७६ साल वैशाख एक गते एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदकसहित सम्मानित गरेकी हुन् । कलाकारितका क्षेत्रबाट समाजमा रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण हास्यकलाकार केदार घिमिरे...
काठमाण्डु, २ वैशाख – ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै पक्राउ गरेको छ । बालाजुको हिलेगाउँ क्षेत्रबाट उनले सशस्त्र प्रहरीको सादा पोसाकको टोलीले सोमबार बिहान साढे १०...
नयाँदिल्ली, २ वैशाख – निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीकी सुप्रीमो मायावतीलाई चुनावी अभियान चलाउनका लागि केही समय बन्देज लगाइएको बीबीसीले जनाएकाे छ । लोकसभा निर्वाचनका क्रममा आदर्श आचारसंहिता उल्लंघन गरेको भन्दै भारतको चुनाव आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी...
काठमाण्डु, २ वैशाख – जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन गर्यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको...
रसुवा, २ वैशाख – उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गरे । उपराष्ट्रपति पुनले तोकिएको समयमा नै...
काठमाण्डु, २ वैशाख – सशस्त्र प्रहरी बलले प्रहरीमा लिखित परीक्षामा पास हुनेको संख्या बढेपछि पाठ्यक्रम नै परिवर्तन गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले लिखित परीक्षामा अप्रत्याशित नतिजा आउन थालेपछि पाठ्क्रम परिवर्तन गरिएको जानकारी दिए । उनले भने, ‘ सरकारी जागिरप्रति आकर्षण...
सियान , २ वैशाख – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को आज त्यहाँ आयोजत एक समारोहबीच उद्घाटन गरे । सियान नगर सरकार(सियान म्युनिसिपल गभरमेन्ट) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका...
एजेन्सी । विश्वमा रहेका चार अनौठा ठूलो सफट सेल कछुवामध्येको एउटा मरेको छ । राफेटस स्वीनहोइ नामको कछुवा सोमबार दक्षिणी चीनको सुजोउ चिडियाखानामा मरेको हो ।त्यो कछुवा करिब ९० वर्षको भएको थियो । अर्को एउटा कछुवा चीनकै चिडियाखानामा रहेको र अन्य दुई वटा भियतनाममा...
सोलुखुम्बु, २ वैशाख – माप्यदूधकोशी गाउँपालिका–४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले आइतबार साँझ बन्दुकमा गोली भर्ने क्रममा पड्किएर उनको पेटमा गोली लागेको थियो । उनलाई उपचारका लागि फाप्लुु जिल्ला अस्पताल ल्याउन लाग्दा राति...
युक्रेन, २ वैशाख – युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोले आफ्ना प्रतिद्वन्द्वी तथा व्यङ्ग्यकार भोलोदिमिर जेलेन्स्की अनुपस्थित भएपछि खाली मञ्चमा एक्लै बहस गरेका छन् । कार्यक्रममा उनी नआएपछि पोरोशेन्कोले राजधानी किएफस्थित ओलिम्पिक रङ्गशालामा हजारौँ मानिसको अगाडि एक्लै बोले । टेलिभिजनमा निर्वाचनबारे आयोजित एउटा बहसमा सहभागी हुन...