पाँचथर, २ वैशाख – नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गेरकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए । नको शुक्रबार नै फिदिम स्थित हेँवा...
काठमाण्डु, २ वैशाख – जिल्लाका विभिन्न स्थानमा विसं २०७५ मा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो...
काठमाण्डु, २ वैशाख – विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ । ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत सोमबार बिहान १० बजे विवेकशीलले प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरको हो । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र...
काठमाण्डु, २ वैशाख – मुलुककै राजधानी काठमाण्डुमै एक महिनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले सास्ती ब्यहोर्नु परेको छ ।सामाखुसीदेखि ग्रीनल्यान्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरिबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको...
काठमाण्डु, २ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी गत वैशाख ११ गते चीन भ्रमणमा जाने भएकी छन् । अप्रित २५देखि बेइजिङमा बेल्ट एन्ड रोड इनिसियटिभ(बिआरआई)को दोस्रो शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति चीन जान लागेकी हुन् । उनी ११ गते चीन जाने भनिए पनि उनको भ्रमणको...
काठमाण्डु, २ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार काठमाण्डु उपत्यकासहित देशभरजसो मौसम बदली भएको जनाएको छ । आज देशका पूर्वी र मध्य क्षेत्र तथा पश्चिमको पहाडी भेगमा मौसम बदली भएको हो । अपराह्नपछि पूर्वी र मध्य भेगका केही र पश्चिमको पहाडी भेगका...
काठमाण्डु, २ वैशाख – लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति बनाएको हो...
काठमाण्डु, २ वैशाख – नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ । बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा...
काठमाण्डु, २ वैशाख – काठमाण्डुको चमतीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । आइतबार राति चमतीमा चेकिङको क्रममा प्रहरीलाई साढे तीन लाख रुपैयाँ घुस खुवाउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरपालिका–१५ चमतीमा चेकिङको क्रममा बा ५ ख ४८४२...
काठमाण्डु, २ वैशाख – केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ परेका छन् । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ । स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि...
काठमाण्डु, २ वैशाख – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो ब्याटिङ गरेको मलेसियाले ३३ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै...
काठमाण्डु, २ वैशाख – वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जनसांस्कृतिक महासंघका संंस्थापक सदस्य...