हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गर्न भारतीय शंकराचार्यको आग्रह

२०७६ वैशाख १७ गते १३:२९

दमौली, १७ वैशाख – भारतका एक शंकराचार्यले हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गर्न तनहुँका स्थानीयलाई आग्रह गरेका छन् । म्याग्दे ३ किलचोकमा अकलादेवी मन्दिरको शिलान्यास गर्दै काशी सुमेरु पीठाधिश्वर जगतगुरु शंकाराचार्य अनन्त विभुषित स्वामी नरेन्द्रानन्द सरस्वतीजी माहाराजले नेपालमा हिन्दु धर्म संकटमा परेको बताएका छन्...

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

२०७६ वैशाख १७ गते १३:२३

चितवन, १७ बैशाख – भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ...

हरर चलचित्र ‘कोकाकोला’मा सन्नी लियोनी

२०७६ वैशाख १७ गते १२:३७

एजेन्सी – पूर्व पोनस्टार एवम् बलिउडकी नायिका सन्नी लियोनीले एक नयाँ चलचित्रमा संझौता गरेकी छिन् । सन्नीले ‘कोकाकोला’ नामक हरर चलचित्रमा काम गर्ने पक्का भएको हो । यो चलचित्रको छायांकन जुनबाट सुरु हुने बताइएको छ । यो चलचित्रको छायांकन देहरादुन, हरिद्धार लगायतका स्थानमा गरिनेछ...

मकालु हिमालमा हिम मानव यतिको पाइला भेटेको भारतीय सेनाको दाबी

२०७६ वैशाख १७ गते १२:३६

एजेन्सी । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरनजिकै ‘हिम मानव यति’को पाइला भेटेको दाबी गरिएको छ । भारतीय सेनाको एक ट्वीटर अकाउन्टमा सोमाबार राति पोस्ट्र गरिएको ट्वीटमा यस्तो दाबी गरिएको हो । भारतीय सेनाको हिमालय अभियान टोलीले यही अप्रिल ९ तारिकमा मकालु हिमालको...

चुनावकै बेला राहुल गान्धीलाई आइलाग्यो यस्तो ‘टेन्सन’

२०७६ वैशाख १७ गते १२:२९

एजेन्सी । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनीसँग विदेशी नागरिकता रहेको सम्बन्धमा स्पष्ट पार्न १५ दिनको अल्टिमेटम दिइएको छ । भारतको गृह मन्त्रालयले लोकसभा निर्वाचनको सातौं चरण चलिरहँदा उत्तर प्रदेशको अमेठी र केरलाको वायानादबाट चुनाव लडिरहेका गान्धीलाई यस्तो पत्र पठाएको हो । सत्तारुढ भारतीय...

हुण्डाईको गाडी अब नेपालमै बन्ने

२०७६ वैशाख १७ गते १२:१९

काठमाण्डु, १७ बैशाख – दक्षिण कोरियन कम्पनी हुण्डाईको गाडी नेपालमै ‘एसेम्बल’ गर्ने तयारी थालिएको छ । गाडी एसेम्बल गर्न लक्ष्मी मोटर कर्पोरेसन प्रालिले गत बैसाख ८ गते उद्योग विभागमा दर्ता गरेको हो । हाल नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईको गाडी विक्री वितरण गर्दै आएको छ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख १७ गते १२:०७

काठमाण्डु, १७ बैशाख – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

राष्ट्रपति भएपछि ट्रम्पले बोले १० हजार झूट

२०७६ वैशाख १७ गते १२:००

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि १० हजारभन्दा धेरै झूट बोलेको पाइएको छ । उक्त झुटको वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए । सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी...

‘माथिल्लो त्रिशुली थ्री ए’को संरचना परीक्षण सफलतापूर्वक सम्पन्न

२०७६ वैशाख १७ गते १२:००

काठमाण्डु, १७ वैशाख – ‘माथिल्लो त्रिशुली थ्री ए’ जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो । सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षण सम्पन्न...

मेलमिलाप आयोगको अध्यक्ष र सदस्य बन्न ५२ जनाको दरखास्त

२०७६ वैशाख १७ गते ११:५१

काठमाण्डु, १७ वैशाख – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको खोजबिन आयोगको अध्यक्ष र सदस्यका लागि ५२ जनाले उम्मेदवारी दिएका छन् । यी दुई आयोगमा अध्यक्ष तथा सदस्य हुन चाहने व्यक्तिले मंगलबार (आज) सम्म निवेदन दिने म्याद छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश...

प्रचण्डको खुलासाः प्रदेश २ मा नेकपाको सरकार बन्छ !

२०७६ वैशाख १७ गते ११:२८

काठमाण्डु, १७ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएको बताएका छन् । प्रदेश नम्बर २ मा मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टीमा स्वागत गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘संविधान जनताको...

जनता आवास कार्यक्रममा २४ करोड सकियो, गरीबको पीडा उस्तै

२०७६ वैशाख १७ गते ११:२५

बाँके, १७ वैशाख – जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन् । लक्षितवर्गका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us