काठमाण्डु, १७ वैशाख – निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’ बाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई ‘अननोन...
एजेन्सी । रुसको जासुसी ह्वेल नर्वेको समुन्द्रमा फेला परेको छ । विशेष फिता पहिरिएको बेलुगा प्रजातिको ह्वेललाई रुसी नौसेनाले प्रशिक्षण दिएको हुनसक्ने नर्वेका अधिकारीहरुले बताएका छन् । ह्वेलमा गोप्रो क्यामेरा जडान गर्ने फिता बेरिएको थियो । नर्वेका माझिहरुले उक्त ह्वेलमा बेरिएको फिता निकालेका थिए...
काठमाण्डु, १७ वैशाख – डा बाबुराम भट्टराई नेतृत्वको नेतृत्वको नयाँशक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ । भित्रभित्रै अगाडि बढाइएको एकता वार्ताले सफलता पाउने नपाउने यसै हप्ता टुङ्गो लागिसक्ने जानकारी एकता वार्तामा सहभागी दुबै...
डोटी, १७ बैशाख – पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले नगारिकसँग विगतमा गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडा तथा वडा नं ४ पिपल्ला जोड्ने झोलुङ्गे पुल शिलान्यासका लागि यहाँ आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा सो कुरा बताएका हुन्...
काठमाण्डु, १७ बैशाख – संसदीय समितिले नेपाल आयल निगमको काम कारबाहीबारे निगमका पदाधिकारीलाई छलफलमा बोलाएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको पाईपलाइन विस्तारलगायतका योजनाको कार्य प्रगतिबारे चासो लिँदै सो सम्बन्धमा बिहीबार...
काठमाण्डु, १७ बैशाख – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताएका छन् । उनले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायालय...
जापान, १७ वैशाख – जापानका राजा अकिहितोले राजगद्दी त्यागेको घोषणा गरेका छन् । जापानको राजदरबारमा आयोजित विशेष समारोहमा उनले जनताका नाममा संबोधन गर्दै आफ्नो राजकीय शक्ति सांकेतिक रुपमा जनतामा हस्तान्तरण गरेका छन् । राजा अकिहितो ३० वर्ष शासनपति स्वेच्छिक रुपमा गद्दी त्याग गरेका हुन्...
काठमाण्डु, १७ बैशाख – आज (मंगलबार) शेयर बजार ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा अडिएको छ । बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । आज ९५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आजको कारोबारमा १७६ कम्पनी सामेल भए । जलविद्युत र फाइनान्स...
काठमाण्डु, १७ वैशाख – युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ ‘क्यान’को निलम्बन फुकवा नभएकोमा चिन्ता व्यक्त गरेका छन् । हाल इन्डियन प्रिमिएर लिग ‘आईपीएल’ क्रिकेट खेलिरहेका सन्दीपले ट्वीटमार्फत तीन बर्ष हुँदासम्म क्यान निलम्बन फुकवा नभएकोमा दुख व्यक्त गरेका हुन् । सन्दीपले आगामी दिनमा...
ल्हासा, १७ वैशाख – चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङबाट ल्हासा पुगेकी छन् । मंगलबार राष्ट्रपति भण्डारी एयर चाइनाको विमानबाट ल्हासा आइपुगेकी हुन् । बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएर राष्ट्रपति बेइजिङबाट ल्हासा पुगेकी हुन्...
रोल्पा, १७ बैशाख – रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा मंगलबार बिहान ११ बजे पनि बम विस्फोट भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो । तिला पर सडक नजिकै जंगलमा बम विस्फोट भएको प्रदेश ५ सभाका सांसद...
काठमाण्डु, १७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् । पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत...