काठमाण्डु, २४ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अतिरन्जित गर्ने एकजना प्रध्यानाध्यापक सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।...
एजेन्सी – मानिसका गतिविधिका कारण इतिहासकै सबैभन्दा बढी अर्थात् १० लाखभन्दा बढी जीवजन्तु, रुखबिरुवा संकटमा परेका छन् । जैविक विविधतासम्बन्धी हालै सार्वजनिक संयुक्त राष्ट्रसंघीय प्रतिवेदनका अनुसार यसअघि कहिल्यै नसोचिएको गतिमा सर्वत्र प्रकृतिमा ह्रास आइरहेको छ । मानिसका लागि चाहिने खाद्यान्न तथा ऊर्जाको माग त्यसका...
काठमाण्डु, २४ वैशाख – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम हाइस्कुलका विद्यार्थीले लेखेको निबन्ध जस्तो भएको प्रतिक्रिया दिएका छन् । सरकारको नीति तथा कार्यक्रममा आज आफ्नो धारणा प्रस्तुत गर्दै सिंहले भने, ‘हेर्दै जाँदा सरकारको नीति तथा कार्यक्रम हाइस्कुलको विद्यार्थीलाई...
काठमाण्डु, २४ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेल ल्याउने सपना सबैले देख्नुपर्ने र त्यसलाई साकार गर्न लागिपर्नुपर्ने बताएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले सामान्य सुधारको कुरा गरेर मात्र देशले विकासमा छलाङ...
एजेन्सी – भारतीय अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु सहयोग गरेका छन् । अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका हुन् । उक्त आँधीका कारण त्यहाँका घरमा निकै क्षती पुगेको छ । रिपोर्टका अनुसार फानी आँधीमा जम्मा...
काभ्रेपलाञ्चोक, २४ बैशाख — मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ । उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला...
काठमाण्डु, २४ वैशाख – सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता र प्रतिपक्ष दुबैलाई धन्यवाद दिएका छन् । सत्ता पक्षले यसअघिको नीति तथा कार्यक्रमभन्दा गुणात्मक नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रचण्डले धन्यवाद दिए...
काठमाण्डु, २४ बैशाख – नेपाल प्रहरीका दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा तथा काज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीद्वय पुष्कर कार्की र धिरु बस्न्यातको सरुवा गरेको हो । पुष्कर कार्कीलाई प्रहरी एकेडेमी सरुवा गरिएको छ भने धिरु बस्न्यातलाई राष्ट्रिय...
काठमाण्डु, २४ वैशाख – काठमाण्डुमा हैजाका बिरामी भेटिएका छन् । ताहाचलका ४१ वर्षीय पुरुषमा हैजा भएको पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । अस्पतालका अनुसार यो वर्ष समय अघि नै हैजाका बिरामी भेटिएको हो । सामान्यतया हैजा बर्खा सुरु...
काठमाण्डु, २४ वैशाख – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ । सरकारले गत शुक्रबार २०७६–७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो । आइतबारदेखि सुरू भएको छलफल आज टुंगिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे सांसदले...
एजेन्सी – अमेरिकाको लास भेगासबाट मेक्सिको गइरहेको एक विमान उत्तरी मेक्सिकोको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परि विमानमा सवार सबै १३ यात्रीको मृत्यु भएको छ । सानो प्राइभेट जेट लास भेगासबाट आइतबार उडेको थियो । त्यसको भग्नावशेष कोआहुइला राज्यको ओकाम्पो नगरमा...
काठमाण्डु, २४ वैशाख – अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को...