काठमाण्डु,२४ बैशाख – प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२ लाजिम्पाटबाट सोमबार बाघको १ थान छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दार्चुला दुहु गाउँपालिका–१ घर भएका २९ वर्षीय नरेशबहादुर बम र सोही ठाउँ घर भएका २८...
काठमाण्डु, २४ वैशाख –प्रधानमन्त्री केपी शर्मा ओलीले सकडमा अलपत्र परेका असाहय देखेमा प्रहरीमा खबर गर्न आग्रह गरेका छन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै अशक्त र असाहयको सरकारले उद्धार गर्ने बताएका हुन् । भोकै र गरिबीबाट कोही नमर्ने जिकिर गर्दै प्रधानमन्त्रीले भने, ‘सडकमा...
काठमाण्डु,२४ बैशाख – काठमाण्डुको बागबजारमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । शनिबार २३ वर्षीया श्रीमती निर्मला नेपालको हत्याको आरोपमा काभ्रे भुम्लु घर भएका २७ वर्षीय पुष्कर भनिने राजकुमार पहरीलाई प्रहरीले पक्राउ गरेको हो । राजकुमारले निर्मलाको कपाल समातेर पलङमा पछार्दा निर्मलाको...
काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीबारे प्रश्न गरेका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रमाथिउठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भने,‘३८ सय क्वीन्टल सुन तस्किर भयो रे तर कहाँ गयो त्यो सुन ? तस्करी भएपछि मात्र थाहा भयो ।’...
एजेन्सी – अमेरिकाको सक्रेटरी अफ स्टेट माइक पोम्पेओले भेनेजुयलाका राष्ट्रपतिलाई अपदस्थ गर्नको लागि अमेरिकासँग धेरै विकल्प रहेको बताएका छन् । उनले कुटनीतिक, राजनीतिक र अन्य दवावमूलक विकल्पका साथसाथै सैन्य कारबाहीको विकल्प पनि खुल्ला रहेको बताए । ‘हामी मदुरोको वहिरगमनको तयारी गरिरहेका छौं । यसका...
काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको माग ‘जुनसुकै मौसममा गाउने गीतजस्तै भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले संविधान संशोधनको माग गर्ने दलसँग बसेर कुरा गर्न सरकार तयार रहेको स्ष्ट पारेका छन् । ‘संविधान संशोधन र सर्वस्वीकार्यताको कुरा उठेको छ’ मंगलबार...
एजेन्सी – सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ । ती पत्रकारहरु ५ सय दिनभन्दा बढी जेलमा बसेर रिहा भएका हुन् । पत्रकार वा लोन र क्याव सोए...
काठमाण्डु, २४ वैशाख – बालिका बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका–४ दग्नाम कान्छी गाउँ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय निल प्रसाद पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बालिकाको घरमा...
काठमाण्डु, वैशाख – काठमाण्डुमा अलपत्र परेका कालीकोटका १९ जना बालबालिकाको प्रहरीले उद्धार गरेको छ । बूढानिलकण्ठ नगरपालिका–८ गल्फुटारबाट अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकालाई प्रहरीले उद्धार गरेको हो । कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक लाख ५० हजारका दरले...
काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देश निर्माण गर्ने संकल्प लिएको दाबी गरेका छन् । संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रमबाट देश निर्माण गर्ने संकल्प...
काठमाण्डु, २४ बैशाख – नेपाल महिला फुटबलर सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा सेथु एफसीले भारतमा जारी महिला लिगको पहिलो खेलमा जित निकालेको छ । सावित्राको सानदार प्रदर्शनमा सेतु एफसीले मणिपु पुलिसलाई ६–४ ले हरायो । पहिलो पटक भारतीय लिग खेल्न गएकी सावित्राले मणिपुर पुलिस स्पोर्टस...
काठमाण्डु, २४ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री न्यायाधीश बन्न खोजेको भन्दै आपत्ति जनाएका छन् । भ्रष्टाचार नियन्त्रण गर्छु, सुशासन कायम गर्छु भनेर प्रधानमन्त्री कहिल्यै नथाक्ने भन्दै उनले तर व्यवहारमा भने भ्रष्टाचारमा नाम मुछिएकाहरुलाई न्यायाधीश जसरी उन्मुक्ति दिने...