कर्मचारी समायोजनः मन्त्रालयमा १३ हजार गुनासो अभिलेख, बाँकी आज सकिँदै

२०७६ वैशाख २४ गते १६:३७

काठमाण्डु, २४ बैशाख – सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समायोजन अझै टुंगो लाग्न सकेको छैन । स्वास्थ्यका कर्मचारी समायोजनमा धेरै त्रुटि भएपछि समाधानका लागि सरकारले कर्मचारीसँग गुनासो दर्ता गर्न भनेको थियो । सोही अनुसार स्वास्थ्यका...

‘इच्छुक स्मृति पुरस्कार’ घोषणा, को को परे ?

२०७६ वैशाख २४ गते १६:२०

काठमाण्डु, २४ बैशाख – इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवनका ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको नाममा स्थापित यो पुरस्कारको राशि रू एक लाख रहेको छ । ओझाका महाकाव्य, खण्डकाव्य,...

बाबुरामले लिए उपेन्द्रबाट सपथ

२०७६ वैशाख २४ गते १६:१६

काठमाण्डु, २४ वैशाख – समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथग्रहण लिएका छन् । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भई हिजो .२३ वैशाखमा) समाजवादी पार्टी, नेपाल घोषणा गरिएको हो । नवघोषित...

काठमाण्डुका ८ ठाउँमा ट्राफिक बत्ती जोडिँदै

२०७६ वैशाख २४ गते १६:११

काठमाण्डु, २४ बैशाख – काठमाण्डुको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो । काठमाण्डुका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान...

के अब सलमान र अजयको मित्रतामा आउला त दरार ?

२०७६ वैशाख २४ गते १५:५९

एजेन्सी – बलिउड अभिनेता सलमान खान र अजय देवगन एकदमै मिल्नेसाथी हुन् । यी दुवैजनामा एउटालाई कुनै समस्या आइपर्दा अर्को सहयोगका लागि अघि सर्छन् । तर अहिले आएर अजय देवगनले यस्तो काम गरेका छन्, जसका कारण अजय र सलमानबीचको मित्रतामा फाटो आउन सक्ने अनुमान...

वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित, कांग्रेस हेरेको हेरै

२०७६ वैशाख २४ गते १५:४७

काठमाण्डु, २४ बैशाख – कांग्रेसको अवरोधका बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर...

प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण फलदायी हुन्छः डा. राजन भट्टराई

२०७६ वैशाख २४ गते १५:४०

काठमाण्डु, २४ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यही बैशाख २६ गतेदेखि जेठ १ गतेसम्म हुने प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा....

अदालतमै क्वाँ–क्वाँ गर्दै किन रोए अभिनेता करण ?

२०७६ वैशाख २४ गते १५:३६

एजेन्सी – टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोयलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको छ । करणमाथि एक फेसन डिजाइनरले बलात्कार गरेको आरोप लगाएकी छिन् । ओशिवारा पुलिसले करणविरुद्ध बलात्कार र जबर्जस्ती पैसा असुलीको मुद्दा दर्ता गरेको छ । पुलिसका अनुसार करणमाथि बलात्कारको आरोपबाहेक...

प्रधानमन्त्री रोस्टममा पुग्दा कांग्रेसले हंगामा मच्चायो

२०७६ वैशाख २४ गते १५:२२

काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् ।  कांग्रेसका सांसद मीनबहादुर विकले ध्यानाकर्षण गराउँदा सभामुखले ध्यान नदिएको भन्दै...

काठमाण्डुको धुलोलाई लिएर प्रधानमन्त्री र प्रकाशमानबीच सवाल–जवाफ

२०७६ वैशाख २४ गते १५:१९

काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहमाथि व्यंग्य गरेका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‌ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा नेता सिंहको प्रश्नको व्यंग्यमार्फत् जवाफ दिएका हुन् । ‘सरकारले एक वर्षमा काठमाण्डुलाई...

नक्कली अमेरिकी डलरसहित मलेसियन नागरिक पक्राउ

२०७६ वैशाख २४ गते १५:१४

काठमाण्डु,२४ बैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली अमेरिकी डलरसहित एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर ए ३५३३३४५३७ बाहक ४६ वर्षीय रुवेन दास अरुल रहेका छन् । उनको साथबाट नक्कली अमेरिकी डलर १ सय दरको १ थान बरामद भएको...

पोखरामा जाइरोकप्टर दुर्घटना

२०७६ वैशाख २४ गते १५:०३

पोखरा, २४ वैशाख – पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ । हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो । दिउँसो १ः४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us