काँग्रेस साँसदका यी दुई प्रश्नः जसले प्रधानमन्त्री ओलीलाई उत्तेजित बनायो !

२०७६ वैशाख २४ गते १८:००

काठमाण्डु, २४ वैशाख– मंगलबारको संसद बैठकका सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । त्यसअघि सत्तापक्षका तर्फबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रम सही रहेको भन्दै पारित गर्न सांसदहरुलाई आग्रह गरे । प्रचण्डपछि काँग्रेसका प्रकाशमान सिंह, बालकृष्ण खाँड लगायतले नीति...

खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा रमाउँदै राष्ट्रिय खेलाडी खत्री

२०७६ वैशाख २४ गते १७:५७

कञ्चनपुर, २४ बैशाख – इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गरेका छन् । झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो...

अन्ततः दीपिका र दिवाकरले गरे बिवाह

२०७६ वैशाख २४ गते १७:३६

काठमाण्डु, २४ बैशाख – नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले बिवाह गरेका छन् । फिल्म ‘ऐश्वर्य’ बाट प्रेममा परेको यो जोडीले बैशाख २४ गते अर्थात आजको लगनमा लगनगाँठो कसेका हुन् । दीवाकर र दीपिकाले हिन्दु संस्कृति अनुसार विवाह गरेका हुन् । गृह नगरमा...

वेष्ट इन्डिज क्रिकेटका पूर्व ब्याट्सम्यान सेइमोर नुर्सीको निधन

२०७६ वैशाख २४ गते १७:२७

एजेन्सी – वेष्ट इन्डिज क्रिकेट टिमका पूर्व ब्याट्सम्यान सेइमोर नुर्सीको निधन भएको छ । लामो समयदेखि बिरामी रहका उनको ८५ वर्षको उमेरमा निधन भएको हो । सन् १९६० देखि १९६९ सम्म वेष्ट इन्डिज क्रिकेट टिमबाट खेलेका उनले २९ टेष्ट खेलेका थिए । नुर्सीको निधन...

नवनियुक्त न्यायाधीशविरुद्ध परेको रिट खारेज

२०७६ वैशाख २४ गते १७:२२

काठमाण्डु, २४ वैशाख – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश मनोजकुमार शर्माविरुद्ध परेको रिट खारेज भएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केशीले निवेदकको माग दाबी नपुग्ने भन्दै रिट खारेज हुने फैसला गरेका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चमा न्यायाधीश बन्नका लागि आवश्यक पर्ने योग्यता शर्मासँग...

जन्मसिद्ध नागरिकताको विषयमा सर्वोच्चले दियो यस्तो आदेश

२०७६ वैशाख २४ गते १७:०७

काठमाण्डु, २४ वैशाख – सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई संविधान अनुसार नागरिकता दिलाउने गृहमन्त्रालयको परिपत्र रोक्न फेरी आदेश गरेको छ । गृहमन्त्रालयको परिपत्र विरूद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि पहिलो सुनुवाई गर्दै यसअघि पनि सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिएको थियो । पछि...

सैनिक ज्वालामुखीको ७० फिट गहिरो खाल्डोमा खसे

२०७६ वैशाख २४ गते १७:०१

एजेन्सी – एक सैनिक उत्कृष्ट दृश्य हेर्ने चक्करमा ज्वालामुखीको ७० फिट गहिरो खाल्डोमा खसेका छन् । बुधबार भएको यो घटना हवाईको किलोइआ भोल्क्यानोको हो । अधिकारीका अनुसार ३२ वर्षका सैनिक उत्कृष्ट दृश्य हेर्नका लागि रेलिङमा चढेका थिए । उनलाई ७० फिट गहिरो खाल्डोबाट निकालिएको...

सभामुखलाई मिनेन्द्र रिजालले संसद चलाउन सिकाएपछि…

२०७६ वैशाख २४ गते १६:५४

काठमाण्डु, २४ वैशाख – नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सभामुख कृष्णबहादुर महराले संसदको गरिमा कायम गर्न नसकेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा रिजालले सो आरोप लगाएका हुन्...

पपुवा न्यु गिनीमा ७.२ म्याग्नीच्युडको भूकम्प गयो

२०७६ वैशाख २४ गते १६:५१

वासिङटन– पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ...

कर्मचारी समायोजनः मन्त्रालयमा १३ हजार गुनासो अभिलेख, बाँकी आज सकिँदै

२०७६ वैशाख २४ गते १६:३७

काठमाण्डु, २४ बैशाख – सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समायोजन अझै टुंगो लाग्न सकेको छैन । स्वास्थ्यका कर्मचारी समायोजनमा धेरै त्रुटि भएपछि समाधानका लागि सरकारले कर्मचारीसँग गुनासो दर्ता गर्न भनेको थियो । सोही अनुसार स्वास्थ्यका...

‘इच्छुक स्मृति पुरस्कार’ घोषणा, को को परे ?

२०७६ वैशाख २४ गते १६:२०

काठमाण्डु, २४ बैशाख – इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवनका ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको नाममा स्थापित यो पुरस्कारको राशि रू एक लाख रहेको छ । ओझाका महाकाव्य, खण्डकाव्य,...

बाबुरामले लिए उपेन्द्रबाट सपथ

२०७६ वैशाख २४ गते १६:१६

काठमाण्डु, २४ वैशाख – समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथग्रहण लिएका छन् । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भई हिजो .२३ वैशाखमा) समाजवादी पार्टी, नेपाल घोषणा गरिएको हो । नवघोषित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us