बुटवलमा भूकम्प मापन यन्त्र जडान

२०७६ वैशाख २५ गते १०:४७

बुटवल, २५ वैशाख – भूकम्प मापनका लागि बुटवलमा भूकम्प मापन यन्त्र जडान गरिएको छ । विद्यार्थी मार्फत भूकम्पबाट बच्ने तरिका सिकाउन भन्दै न्यू होराइजन आवासीय माविले भूकम्प मापन गर्ने उपकरण सिस्मोमिटर जडान गरेको हो । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमले होराइजन सहित देशभरका २२ विद्यालयमा...

मौसम बदलीबारे विभागले दियो यस्तो खबर

२०७६ वैशाख २५ गते १०:४१

काठमाण्डु, २५ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सामान्यतया देशभर मौसम सफा रहेको जनाएको छ । तथापि पूर्वी पहाडी भेगका एक–दुई ठाउँमा अपराह्न वा साँझपछि आंशिक बदली भई मेघगर्जन सहित क्षणिक हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पश्चिम पहाडका...

कृषि विश्वविद्यालयको पठनपाठन एक महिनादेखि ठप्प

२०७६ वैशाख २५ गते १०:३१

चितवन, २५ वैशाख – कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरको पठनपाठन एक महिनादेखि ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयका कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दलेर अभद्र व्यवहार गरेपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका...

जापानमा १३ जना बालबालिकालाई कारले किच्यो

२०७६ वैशाख २५ गते १०:२३

एजेन्सी । पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा कारले किचेर कम्तिमा १३ बालबालिका घाइते भएका छन् । जसमध्ये ४ जना बेहोश रहेको प्रहरीले जनाएको छ । जापान टाइम्स डटकमका अनुसार बुधबार बिहानै दुई वटा कार दुर्घटनामा पर्दा नर्सरी स्कूलका २–३ वर्षका बालबालिकाको समूहमाथि एउटा...

‘विरुवा रोपेर’ कांग्रेसले जागरण अभियानको उद्घाटन गर्ने

२०७६ वैशाख २५ गते १०:१८

काठमाण्डु, २५ वैशाख – नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदैछ । महासमिति बैठकले पारित गरेको नीति कार्यक्रम तथा संशोधित विधान बारे पार्टीको स्थानीय तहसम्मलाई जानकारी दिने उद्देश्य सहित सहित अभियान सुरु गर्न लागेको कांग्रेसको भनाई छ । कार्यक्रमको उद्घाटन वरपिपल र स्वमीमध्ये...

सेनाको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

२०७६ वैशाख २५ गते १०:१३

लहान, २५ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली सेनाको बा १ ग २४६२ नम्बरको ट्रकमा स ६ प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का सागरकुमार जयसवालको घटनास्थलमै...

डीभीको रिजल्ट आयो

२०७६ वैशाख २५ गते १०:०९

काठमाण्डु, २५ वैशाख – अमेरिकी डाइभर्सिटी भिसा (इडीभी) २०२० को नतिजा गएराति सार्वजनिक भएको छ । काठमाण्डुस्थित अमेरिकी दूतावासकाअनुसार सन् २०१८ को अक्टोबरदेखि नोभेम्बरसम्म इडीभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको इडीभी चिट्ठाको परिणाम सार्वजनिक भएको हो । डीभीसम्बन्धी अवाञ्छित इमेलहरूको...

युद्धपोत इराकको आक्रमण रोक्न अमेरिकाले पठायो

२०७६ वैशाख २५ गते १०:०५

एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ मंगलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन् । पूर्वजानकारीबिना भएको उक्त भ्रमणका क्रममा पोम्पेओले इराकी राष्ट्रपति बह्राम सलिह, प्रधानमन्त्री अदेल अब्दुल माहदीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा उनले छिमेकी इरानबाट इराकमा रहेका अमेरिकीहरूलाई हुनसक्ने...

ओलीको बोलीले यस्तो हंगामा

२०७६ वैशाख २५ गते ६:४४

काठमाण्डु, २५ वैशाख– ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो...

यी रहेछन् बालुवाटार खाने तीन भूमाफिया

२०७६ वैशाख २५ गते ६:३९

काठमाण्डु, २५ वैशाख– बालुवाटारबाट व्यक्तिका नाममा गएकामध्ये करिब २५ रोपनी जग्गा तीन परिवारका नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाडभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झण्डै २५ रोपनी जग्गा देखिएको...

गगन थापाले ‘राष्ट्रपतिको प्रधानमन्त्री’ भन्दा रिसाएका ओलीले दिए कडा जवाफ

२०७६ वैशाख २४ गते १९:१०

काठमाण्डु, २४ वैशाख–काँग्रेस सांसदको अवरोधका कारण प्रतिनिधिसभामा दिन नसेकको जवाफ प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभाबाट दिएका छन् । मंगलबारको संसद बैठकका सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्नुअघि विपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका शब्दलाई लिएर संसदमा केहीबेर...

यस्तो थियो केपी ओली र काँग्रेस सांसदबीचको ‘इन्ट्रेष्टिङ’ जुहारी !

२०७६ वैशाख २४ गते १८:२७

काठमाण्डु, २४ वैशाख– मंगलबारको संसद बैठकका सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्नुअघि विपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका शब्दलाई लिएर संसदमा केहीबेर हंगामा भयो । ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको जवाफ दिन उपयुक्त छैन, प्रश्नहरुको जवाफ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us