प्रधानमन्त्रीसँग भियतनाम र कम्बोडिया जाने टोलीमा को–को छन् ?

२०७६ वैशाख २५ गते १४:१८

काठमाण्डु, २५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा बिहीबार निस्किँदै छन् । परराष्ट्र अधिकारीका अनुसार बिहीबार अपरान्ह ३ बजे नेपाल वायुसेवाको चार्टड सेवाबाट हनोइतर्फ उड्ने प्रधानमन्त्री ओली...

अन्ततः आसिया बीबीले पाकिस्तान छोडिन

२०७६ वैशाख २५ गते १४:०६

एजेन्सी । मुसलमान धर्म विरोधी प्रतिक्रिया जनाएको आरोपमा बर्षौ जेल जीवन विताएकी पाकिस्तानकी आसिया बीबीले अन्ततः देश छाडेकी छन् । क्रिश्चियन धर्म अंगालेकी आसिया बीबीकी वकिल सैफ उल मलूकले बीबीसीसँग उनी १२ घन्टा अगाडि क्यानडा पुगेका बताए । गत नोभेम्बरमा मात्र उनलाई मृत्युदण्ड दिइने...

बाबुरामलाई झट्का, असन्तुष्ट नेता नेकपा प्रवेश गर्दै

२०७६ वैशाख २५ गते १३:५३

काठमाण्डु, २५ वैशाख – डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँशक्ति पार्टीले फोरमसँग एकता गरेपछि सो समूहमा असन्तुष्टि बढेको छ । असन्तुष्टहरुले छुट्टै भेलाको आयोजना गरेका छन् । भेलामा पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए । भेलामा...

गाई काट्ने २ जना पक्राउ

२०७६ वैशाख २५ गते १३:४९

रामेछाप, २५ वैशाख – गाई काटेको आरोपमा रामेछापमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका–१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई...

‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने सरकारको तयारी

२०७६ वैशाख २५ गते १३:३९

काठमाण्डु, २५ वैशाख – सरकारले ‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिने गरी सार्वजनिक खरिद ऐन संशोधनको तयारीको कामलाई अघि बढाइएको जानकारी दिएका हुन् । बुधबार संघीय संसद अर्थ समितिको बैठकमा बोल्दै उनले...

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छुटेकालाई तत्काल फारम भर्न महानगरको आग्रह

२०७६ वैशाख २५ गते १३:३१

काठमाण्डु, २५ वैशाख – काठमाण्डु महानगपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ । यही वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो । ‘३२ वडा रहेको कामपामा अहिलेसम्म...

जेलभित्रै गोली चल्यो, ७ कैदीको मृत्यु

२०७६ वैशाख २५ गते १३:२४

एजेन्सी – मध्य अमेरिकामा पर्ने राष्ट्र ग्वाटेमालामा प्रहरीेले जेलभित्रै अन्दाधुन्दा गोली प्रहारगर्दा ७ कैदीको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटीस्थित पाभोन जेलमा कैदहरुबीचको भएको हिंस्रक झडपलाई नियन्त्रणमा लिन प्रहरीले जेलभित्रै गोली प्रहार गर्नुपरेको जनाइएको छ । प्रहरीको गोली लागेर अन्य २० जना घाइते...

मेक्सिकोमा जेट दुर्घटना, १३ जनाको ज्यान गयो

२०७६ वैशाख २५ गते १३:१५

मेक्सिको, २५ वैशाख – मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । विधिचिकित्सकहरुले बिमानमा रहेका सबैको...

अस्थायी शिक्षकलाई बिदाई गर्ने सरकारको तयारी

२०७६ वैशाख २५ गते १३:१०

काठमाण्डु, २५ वैशाख – सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्टयाएका छन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै...

४३३ स्थानीय तहले मात्र बुझाए रिक्त पदपूर्तिकाे विवरण

२०७६ वैशाख २५ गते १३:०६

काठमाण्डु, २५ वैशाख – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४३३ स्थानीय तहले मात्र विवरण...

आकाश र पातालको सीमा तोक्नुपर्छः सुरेन्द्र पाण्डे

२०७६ वैशाख २५ गते १३:०१

काठमाण्डु, २५ वैशाख – पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यक्तिमा आकाश र पातालको सीमा तोक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्दै समिति सदस्य पाण्डेले कुनै एक व्यक्तिको जग्गामुनि कतिसम्म र जग्गा भन्दामाथि कतिसम्म भोगचलन गर्न पाउने भन्ने सीमा तोकिनुपर्ने बताएका हुन् । संविधानमै जमिनमुनि...

दाङमा ६ वटा घर र दुई वटा गोठमा आगलागी

२०७६ वैशाख २५ गते १२:५३

दाङ, २५ वैशाख – घोराही उपमहानगरपालिका–१ माले गाउँमा रहेको छ वटा घर र २ वटा गोठमा आगलागी भएको छ । आगलागीबाट झण्डै ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका-१ को सल्लीकोट महिला सामुदायिक वन क्षेत्रबाट आएको आगो मंगलबर राति गाउँमा पसेकोजिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us