काठमाण्डु, २५ वैशाख – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महिनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री ज्ञवालीले यही ‘मे’ महिना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका...
काठमाण्डु, २५ वैशाख – तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे । विक पूर्व संविधान सभा सदस्य रहेकी थिइन् । सो अबसरमा बोल्दै...
काठमाण्डु, २५ वैशाख – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य भरत बम पक्राउ परेका छन् । बुधबार बमलाई प्रहरीले बाँकेको जानकी गाँउपालिका– ६, गनापुरबाट पक्राउ गरेको हो । बाँके प्रहरी प्रमुख एसपी अरूण पौडेलले बमको पक्राउलाई पुष्टि गरे । उनका अनुसार बम...
काठमाण्डु, २५ वैशाख – सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको सेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पुगेको छ । यस्तै ठूला...
काठमाण्डु, २५ वैशाख – राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरि अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ । मञ्चले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेको हो ।...
काठमाण्डु, २५ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मर्यादा विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको अभिव्यक्तिलाई सभामुखले नजरअन्दाज गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको जागरण अभियानको सन्दर्भमा आज राजधानीमा सम्बोधन गर्दै देउवाले हिजो संसदमा भएको घटनाबारे बोल्दै सभामुखलाई डरपोकको संज्ञा दिएका...
काठमाण्डु, २५ वैशाख – पेरुका प्रसिद्ध हिमाल आरोही रिचार्ड हिदल्गोको मकालु आरोहणका क्रममा मृत्यु भएको छ । हिदल्गोलाई बुधबार बिहान दोस्रो आधार शिविरमा मृत अवस्थामा भेटिएको उनको आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ । दोस्रो आधार शिविर ६ हजार ५ सय मिटरको...
काठमाण्डु, २५ वैशाख – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई अधिकार दिन काग्रेसले संघर्ष गर्दै आएको दावी गरे । जागरण सभालाई बुधबार काठमाण्डुमा सम्बोधन गर्दै नेता सिंहले भने, ‘कम्युनिस्टहरु अरुले गरेका काम पनि आफूले गरेको भन्छन् । कांग्रेसले आफूले गरेको काम भन्दै नभनी थाहा...
एजेन्सी । भारतको राजस्थानमा दलित महिलामाथि श्रीमानकै अगाडि सामूहिक बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । राजस्थानको अलवर जिल्लामा गत अप्रिल २६ मा यो घटना भएको तर भिडियो भने हालसालै सार्वजनिक भएको हो । दलित अधिकारकर्मीहरुले प्रहरीले दोषीलाई कारबाही नगरेपछि दोषीले नै...
काठमाण्डु, २५ वैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पोलिटब्यूरो सदस्य पादमबहादुर राईलाई निलम्वन गरेको छ । तत्कालीन माओवादीमा विकास उपनामले परिचित पूर्वआवास तथा भौतिक योजना राज्यमन्त्री राईलाई पार्टीको नीतिविपरित बोलेको भन्दै निलम्वन गरिएको हो । केही दिनअघि सरकारसँग वार्ता प्रक्रिया अघि बढिरहेको अभिव्यक्ति...
काठमाण्डु, २५ वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् ।पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ को बुधबार काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै उनले भने, ‘सरकार गठन भए यताको क्रियाकलाप हेर्दा नेकपाले सत्ता कब्जा गर्न...
एजेन्सी । भारतमा संसदीय चुनावमा उम्मेदवार हुन नपाएको भन्दै एक पूर्वप्रहरी सर्वोच्च अदालत गएका छन् । तेजबहादुर नाम ती पूर्वप्रहरी प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध चुनाव लड्न चाहन्छन् । तर प्रहरीबाट २ वर्षअघि बर्खास्तीमा परेका उनको उम्मेदवारी उत्तर प्रदेशको वनारस क्षेत्रका मुख्य निर्वाचन अधिकृतले अस्वीकार गरिदिएका...