काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको माग ‘जुनसुकै मौसममा गाउने गीतजस्तै भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले संविधान संशोधनको माग गर्ने दलसँग बसेर कुरा गर्न सरकार तयार रहेको स्ष्ट पारेका छन् । ‘संविधान संशोधन र सर्वस्वीकार्यताको कुरा उठेको छ’ मंगलबार...
एजेन्सी – सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ । ती पत्रकारहरु ५ सय दिनभन्दा बढी जेलमा बसेर रिहा भएका हुन् । पत्रकार वा लोन र क्याव सोए...
काठमाण्डु, २४ वैशाख – बालिका बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका–४ दग्नाम कान्छी गाउँ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय निल प्रसाद पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बालिकाको घरमा...
काठमाण्डु, वैशाख – काठमाण्डुमा अलपत्र परेका कालीकोटका १९ जना बालबालिकाको प्रहरीले उद्धार गरेको छ । बूढानिलकण्ठ नगरपालिका–८ गल्फुटारबाट अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकालाई प्रहरीले उद्धार गरेको हो । कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक लाख ५० हजारका दरले...
काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देश निर्माण गर्ने संकल्प लिएको दाबी गरेका छन् । संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रमबाट देश निर्माण गर्ने संकल्प...
काठमाण्डु, २४ बैशाख – नेपाल महिला फुटबलर सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा सेथु एफसीले भारतमा जारी महिला लिगको पहिलो खेलमा जित निकालेको छ । सावित्राको सानदार प्रदर्शनमा सेतु एफसीले मणिपु पुलिसलाई ६–४ ले हरायो । पहिलो पटक भारतीय लिग खेल्न गएकी सावित्राले मणिपुर पुलिस स्पोर्टस...
काठमाण्डु, २४ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री न्यायाधीश बन्न खोजेको भन्दै आपत्ति जनाएका छन् । भ्रष्टाचार नियन्त्रण गर्छु, सुशासन कायम गर्छु भनेर प्रधानमन्त्री कहिल्यै नथाक्ने भन्दै उनले तर व्यवहारमा भने भ्रष्टाचारमा नाम मुछिएकाहरुलाई न्यायाधीश जसरी उन्मुक्ति दिने...
एजेन्सी । हरेक वर्ष विदेशमा यस्ता समारोह हुन्छन् जसका तस्बिर भारतलगायत देशमा पनि छाइरहन्छ । मेट गाला समारोहमा प्रियंका चोपडाको तस्बिर यसको ताजा उदाहरण हो । न्यूयोर्कमा भएको मेट गालामा प्रियंका चोपडा आफ्ना श्रीमान निक जोनससँग गएकी थिइन् । यतिबेला प्रियंकाको पहिरनले मानिसहरुको ध्यान...
बाँके, २४ बैशाख – नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी (ग्रिन बेल्ट) को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले रु १८ लाखको लागतमा न्यूरोड क्षेत्रको ग्रीनबेल्टको बीच भागमा टायल लगाएर सौन्दर्यकरण गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।...
बागलुङ, २४ बैशाख – गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी छन् । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो । ‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको...
एजेन्सी – वेष्ट इन्डिजले एकदिवसीय क्रिकेट करिअरको अन्त्यमा रहेका क्रिस गेललाई उपकप्तानको जिम्मेवारी दिएको छ । इङल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकपका लागि गेललाई उपकप्तानको जिम्मेवारी दिइएको हो । ३९ वर्षिय गेलले यो विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका छन्...
काठमाण्डु, २४ बैशाख – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गोरखापत्र संस्थानको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री बाँस्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनीसमेत दिए । गोरखापत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौथो...