‘३८ सय क्वीन्टल सुन कहाँ गयो ?’

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीबारे प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रमाथिउठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भने,‘३८ सय क्वीन्टल सुन तस्किर भयो रे तर कहाँ गयो त्यो सुन ? तस्करी भएपछि मात्र थाहा भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us