काठमाण्डु, २७ वैशाख – नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ। मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार...
काठमाण्डु, २७ वैशाख – एघार विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थाले गैरकानूनीरुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको तर्फबाट नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजङ्ग शाहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृतरुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न...
काठमाण्डु, २७ वैशाख – कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सार्वजनिक रुपमै अर्थमन्त्री डा.युवराज खतिवडाले लिएको नीतिको आलोचना गरेका छन् । होटल संघ नेपालको ४६औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले घुमाउरो रुपमा खतिवडाले अपनाएको नीतिले लगानी भित्र्याउनै कठिन भएको जिकिर गरेका छन्...
काठमाण्डु, २७ वैशाख – शैक्षिक सत्र २०१८/१९ मा सीबीएसई बोर्डद्वारा सञ्चालित कक्षा १० को बोर्ड नतिजामा डीएभी शुशील केडिया विश्व भारती विद्यालयले बिगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नेपालमा रहेका सीबीएसई विद्यालयको सबै रेकर्ड तोडेको हो । डीएभी विद्यालयका...
काठमाण्डु, २७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो...
काठमाण्डु, २७ वैशाख – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाण्डु ल्याउने बताएका छन् । काठमाण्डु उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् ।...
काठमाण्डु, २७ वैशाख – नेपाली काङ्ग्रेसले पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन भएका आचार्यप्रति दुःख व्यक्त गरेका हुन् । आचार्यले नेपालको लोकतान्त्रिक...
काठमाण्डु, २७ वैशाख – चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । ‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने...
एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भाषण दिँदै गर्दा उनीमाथि साङ्लो चढेको छ । उनकी महिला सहयोगीले नोटबूक लिएर साङ्लो झार्न खोजेको भए पनि त्यो घस्रिएर छातीमा पुग्यो । त्यसमा डुटेर्टेको ध्यान पुगेपछि त्यसलाई तल झारे । त्यसपछि राष्ट्रपतिले भाषण जारी राख्दै भने, ‘विपक्षीले...
काठमाण्डु, २७ बैशाख – युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले...
रौतहट, २७ वैशाख – प्रहरी प्रशासनलाई चुनौती दिँदै रौतहट स्थित अज्ञात समूहले स्काभेटरमा आगजनी गरेका छन् । रौतहटको मध्यभाग गरुडा नगरपालिका लक्षमीपुर गाउँ छेउमा अज्ञात समुहद्धारा सडक डिभिजन कार्यालयको स्काभेटरमा गरेको आगजनीको दोषी पक्राउ नगर्दै पुुनः अर्को स्काभेटरमा आगजनीको घटना भएको हो । सडक...
काठमाण्डु, २७ वैशाख – आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले बन्धक बनाइएका इमाडोलका ५८ कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो । महाशाखाका एसपी केदार ढकालका...