काठमाण्डु, २९ वैशाख– ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले । अतिथिहरुलाई...
काठमाण्डु, २९ वैशाख– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । त्रिविका...
काठमाण्डु, २९ वैशाख– सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने भएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म तलब बढाउने तयारी छ । स्रोतले कर्मचारीले अहिले खाइपाई आएको भन्दा १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धि गर्ने तयारी...
काठमाण्डु, २८ वैशाख– दैलेखको नौमुले केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प गएको छ । राति १२ बजेर केही मिनेट जाँदा नौमुले केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।...
डडेल्धुरा, २८ वैशाख– गन्यापधुरा गाउँपालिकामा एक निजी विद्यालय सामुदायिक सरकारी विद्यालयमा समायोजन भएको छ। गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन् । गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले...
काठमाण्डु, २८ वैशाख– नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा महासचिव विष्टले अहिले संसदमा प्रस्तुत गरिएको विधेयक पारित भए प्रेसको...
काठमाण्डु, २८ वैशाख– अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।...
बुटवल, २८ वैशाख– नेपाली काँग्रेस बुटवलले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडलविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । काँग्रेस बुटवल नगर सम्मेलनले पौडेलविरुद्ध खेद प्रस्ताव पारित गरेको हो । नगर सभापति खेलराज पाण्डेले सम्मेलनमा पेस गरेको प्रतिवेदनमा पौडेलविरुद्ध खेद प्रस्ताव पासरत गर्ने प्रस्ताव राखेका थिए...
अर्घाखाँची, २८ वैशाख– प्रहरीले सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्कालाई जबर्जस्ती करणी अभियोगमा पक्राउ गरेको छ । सन्धिखर्कको शान्ति बगैँचास्थित होटल क्याराभानबाट उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि कपिलवस्तु बुद्धभूमि नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । कामका लागिआएकी ती...
काठमाण्डु, २८ वैशाख– कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीका कारण संसदीय मर्यादाको खिल्ली उडेको बताएका छन् । उनले प्रधानमन्त्रीले संसदको मर्यादा ख्याल नगर्नु लज्जास्पद भएको आरोप लगाए । काठमाण्डुमा शनिबार आयोजित चियापानमा नेता सिंहले प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति देखिएको भन्दै आलोचना गरे । आगामी...
चितवन, २८ वैशाख– चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाले आत्महत्या प्रयास गरेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका समीर घिसिङले आत्महत्या प्रयास गरेका हुन । उनको उपारका क्रममा पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो । कालिका नगरपालिका १...
अछाम, २८ वैशाख– क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा शुक्रबार...