कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते ६:४० मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने भएको छ ।

अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म तलब बढाउने तयारी छ । स्रोतले कर्मचारीले अहिले खाइपाई आएको भन्दा १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धि गर्ने तयारी रहेको जानकारी दियो ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us