क्याम्पस बनाउने जग खन्दा सुनैसुन भेटियो, भीम रावल हेर्न पुगे

२०७६ वैशाख २८ गते १०:०९

अछाम, २८ वैशाख– क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा शुक्रबार...

तीनदिनसम्म नेपालको मौसम बिग्रने, हावाहुरी र चट्याङसहित भारी वर्षा हुने

२०७६ वैशाख २८ गते १०:०१

काठमाण्डु, २८ वैशाख– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देखि तीन दिनसम्म लगातार मौसममा बदली हुने जनाएको छ । विभागको दाबीअनुसार शनिबार, आइतबार र सोमबार मुलुकका अधिकांश स्थानमा चट्याङ हावाहुरीसहित भारी वर्षात हुनेछ । त्यस क्रममा असिनासमेत पर्नेछ । भारतको राजस्थानबाट आउने न्यूनचापीय...

राजा महेन्द्रको श्रीपेच र लाइटर चोरी !

२०७६ वैशाख २८ गते ९:४७

काठमाण्डु, २८ वैशाख– ‘सेना र पुलिसले टोल नै घेरे । दशलाल उम्किन पाउने अवस्था रहेन । उसलाई समाएर लगे’, ६८ वर्षअघिको यो घटना पाटन हखाटोल निवासी शङ्खलाल महर्जनका आँखामा अझै सो दृश्य घुमिरहेको छ । नारायणहिटी दरबारका बगैँचे दशलाल महर्जनले गरेको चोरी, ऊ बेला...

मध्यरातमा शिक्षकमाथि ‘बलात्कार’ को भूत चढेपछि…

२०७६ वैशाख २८ गते ८:२६

सिन्धुली, २८ वैशाख– सिन्धुलीको फिक्कल गाउँपालिका(३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । फिक्कल सालघारीस्थित रातमाटा माविकका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरु राति घरमा सुतिरहेको अवस्थामा यौन दुव्र्यवहार गर्न खोजेको भन्दै पीडित किशोरीहरुका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय...

अन्तर्राष्ट्रिय शरणार्थीको हब बन्दै नेपाल, प्रहरीको यस्तो चिन्ता

२०७६ वैशाख २८ गते ६:५६

काठमाण्डु, २८ वैशाख– नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँंदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् ।  कतिले तेस्रो मुलुक...

मलेसिया जाने कामदार ठग्न राजदूत नै सक्रिय भएपछि…

२०७६ वैशाख २८ गते ६:४३

काठमाण्डु, २८ वैशाख– वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षौंदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँताउने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यबाहक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम...

नेपालमा अहिलेसम्म किनिएका सबै जहाजमा भ्रष्टाचार !

२०७६ वैशाख २८ गते ६:३६

काठमाण्डु, २८ वैशाख– संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुईपटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन...

प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित

२०७६ वैशाख २७ गते १७:४२

काठमाण्डु, २७ वैशाख – प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २०७५ असोज १५ गते लिइएको विशेष स्वास्थ्य परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको हो । साथै कार्यालयले विशेष स्वास्थ्य परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुलाई लिइने अन्तरवार्ता परीक्षाको...

कहिले सकिएला चापागाउँ –सातदोबाटो सडककाे मर्मत ?

२०७६ वैशाख २७ गते १७:२५

ललितपुर, २७ वैशाख – तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ । लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र आज क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्...

जब आगोले भविष्य नै खरानी बनायो…

२०७६ वैशाख २७ गते १७:१४

नारायणपुर, २७ वैशाख – जङ्गली डढेलोका कारण माले र सिरुखर्कको सिङ्गो गाउँ नै खरानी बन्यो । दाङको घोराही उपमहानगरपालिका– १ तल्लो माले र सिरुखर्कका अग्निपीडित अहिले बारी र रुखमुनी छन् । जिन्दगीभर कमाई जोगाएर राखेको सम्पति र भविष्यको योजना आगोसँगै डढेपछि उनीहरू खुल्ला आकाशमुनि...

काठमाण्डुको खानेपानीमा कोलिफर्म भेटियो

२०७६ वैशाख २७ गते १७:०९

काठमाण्डु, २७ वैशाख – राजधानीको खानेपानीमा कोलिफर्म फेला परेको छ । केही दिनअघि ताहाचलका ४५ वर्षीय एक पुरुषमा हैजाको जीवाणु देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ती व्यक्तिले प्रयोग गर्ने गरेको खानेपानीको नमुना संकलन गरेर परीक्षण गरेको थियो । परीक्षण गर्दा...

वाग्मती तीर्थ यात्रा आजबाट शुरु

२०७६ वैशाख २७ गते १७:०५

काठमाण्डु, २७ वैशाख – कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो । कोषका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us