काठमाण्डु, २७ बैशाख – युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले...
रौतहट, २७ वैशाख – प्रहरी प्रशासनलाई चुनौती दिँदै रौतहट स्थित अज्ञात समूहले स्काभेटरमा आगजनी गरेका छन् । रौतहटको मध्यभाग गरुडा नगरपालिका लक्षमीपुर गाउँ छेउमा अज्ञात समुहद्धारा सडक डिभिजन कार्यालयको स्काभेटरमा गरेको आगजनीको दोषी पक्राउ नगर्दै पुुनः अर्को स्काभेटरमा आगजनीको घटना भएको हो । सडक...
काठमाण्डु, २७ वैशाख – आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले बन्धक बनाइएका इमाडोलका ५८ कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो । महाशाखाका एसपी केदार ढकालका...
काठमाण्डु, २७ वैशाख – संसदीय समितिले बजेट विनियोजन र सञ्चालन प्रक्रियामा संघीय संसदका सबै सांसदहरुमाथि समान व्यवहार गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय सरोकारको विषयमा तीन वटै तहका जनप्रतिनिधिसँग छलफल गरी शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद...
परासी, २७ वैशाख – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन् । मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उनले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न नसकिए त्यसप्रतिको विश्वास गुम्ने विचार व्यक्त गरे ।...
काठमाण्डु, २७ वैशाख – आगामी मंसिरमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले २७ वटै खेलमा सहभागिता जनाउने भएको छ । युवा तथा खेलुकद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा संयोजक रहेको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।...
काठमाण्डु, २७ वैशाख – सामाजिक न्याय सहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रीत हुने भएको छ । शुक्रबार बसेको संघीय संसद प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक न्याय सहितको समावेशी विकास...
काठमाण्डु, २७ वैशाख – सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र वुझाउँदै उनीहरूले उक्त माग गरेका हुन् । आज सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियू...
काठमाण्डु, २७ वैशाख – काठमाण्डुको नयाँ बानेश्वरमा एक महिनाभित्र सुविधासम्पन्न मल सञ्चालनमा आउने भएको छ । ५० भन्दा बढी विभिन्न अन्तरराष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त दुईवटा सिनेमा हल, फुडकोर्ट, युवा जवानलाई मनोरञ्जन प्रदान गर्ने इभेन्टकोर्ट, कफी बार सहितको आइप्लेक्स मल सञ्चालनमा आउन...
उदयपुर, २७ वैशाख – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताएका छन् । प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना...
दार्चुला, २७ वैशाख – व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर...
काठमाण्डु, २७ वैशाख – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पक्राउ परेका छन् । शुक्रबार अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा सहभागी हुन आएका क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर एसएसपी उत्तमराज सुवेदी...