फ्लोरिडा, २७ वैशाख – संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन...
काठमाण्डु, २७ वैशाख – नेपाल प्रेस युनियनले सरकारले ल्याएको नेपाल मिडिया काउन्सिल र आमसञ्चार विधेयकको विरोध गरेको छ । युनियनले पत्रकारलाई १० लाख जरिवाना लगाउँदा स्वयं पत्रकारकै घाँटी थिच्ने र पत्रकारलाई व्यवसायिक पत्रकारिताबाट हटाउन खोजेको बताएको छ । विधेयकमा गरिएको जरिवाना तथा क्षतिपुर्ती सम्बन्धी...
हुम्ला, २७ वैशाख – देश संघीयतामा गएसँगै संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएपनि जनप्रतिनिधिदेखि कर्मचारीसम्मको मनपरितन्त्र झनै मौलाएर गएको छ । हुम्लाको सर्केगाड गाउँपालिकामा ठेकेदारको संरक्षणमा गाउँपालिका प्रमुखदेखि कार्यकारी अधिकृतसम्मको मिलेमतो देखिएको छ । आर्थिक बर्ष ७५–७६को ठुलाकामको लागी अन्नपूर्ण पोस्ट राष्टि«य दैनिक पत्रीकामा...
काठमाण्डु, २७ वैशाख – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । अर्थमन्त्री खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराए ।...
चितवन, २७ वैशाख – इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, २७ वैशाख – अर्थमन्त्री डा युवराज खतिवडाले यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशतले हुने बताएका छन् । प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यो वर्ष ७ प्रतिशतले आर्थिक बृद्धि हुने बताएका हुन् । केही समय अघिमात्र केन्द्रीय...
काठमाण्डु, २७ वैशाख – सभामुख कृष्णबहादुर महराले वैशाख २० गते संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको ‘निम्छरो’ शब्द हटाउन निर्देशन दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार सभामुख महराले प्रतिनिधि सभाको शुक्रवारको बैठकको शुरूमै असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन्...
चितवन, २७ वैशाख – भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पनि महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । बिहीबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी खानेपानीको महसुल बुझाउन कार्यालय जानु नपर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । खानेपानीको महसुल बुझाउन अब ग्राहकले कार्यालयमा धाइरहनुनपर्ने गरी ई–सेवाको...
काठमाण्डु, २७ वैशाख – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जथाभावी कर्मचारीको पदपूर्ति रोक्न स्थानीय तहलाई निर्देशन दिएको छ । स्थानीय तहले आफूखुशी कर्मचारी नियुक्त गर्ने क्रम बढेपछि सामान्य प्रशासन मन्त्रालयले सो निर्देशन जारी गरेको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा, स्थानीय तहबाट रिक्त पदमा...
काठमाण्डु, २७ वैशाख – रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष प्रकाउ गरेको छ । रुकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।...
काठमाण्डु, २७ वैशाख – ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । अनुष्का अष्ट्रेलियन क्याथोलिक...
काठमाण्डु, २७ वैशाख – अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्वसभासद् गायत्री साह अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ । गत आइतबार पक्राउ परी महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएकी साहलाई शुक्रबार बिहान पाटन हस्पिटलको अकश्मिक कक्षमा भर्ना गरिएको हो । शिशु जन्म दिएर अस्पतालमै...