काठमाण्डु, २९ वैशाख – प्रतिपक्षी दल नेपाली कांग्रेसले वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न संसद्मा प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता(पूर्व बजेट) छलफलमा भाग लिँदै आइतवार कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्ववर्ती शेरबहादुर देउवा...
काठमाण्डु, २९ वैशाख – प्रहरीले काभ्रेको गोकुलेमा एक व्यक्तिलाई हत्या गरेको आरोपमा इन्द्रबहादुर मोक्तानलाई पक्राउ गरेको छ । घटनाको ९ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी सुदिप गिरीका अनुसार ०६७ सालमा गोकुलेमा दीर्घबहादुर गोलेलाई हत्या गरेर मोक्तान...
काठमाण्डु, २९ वैशाख – नेपाल पत्रकार महासंघले अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको भन्दै महासंघ आन्दोलनमा उत्रिएको छ । महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तराष्ट्रिय मिडिया...
काठमाण्डु, २९ वैशाख – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आफैँमाथि न्याय गर्न नसकेको आरोप लगाएका छन् । आइतबारबाट सुरु भएको पि–बजेट छलफलमा भाग लिँदै डा. भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकता तय गर्ने क्रममा अर्थमन्त्रीले...
काठमाण्डु, २९ वैशाख – भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल...
काठमाण्डु, २९ वैशाख – पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता/कार्यकर्ता पार्टी परित्याग गरी शनिबार...
काठमाण्डु, २९ वैशाख –उही पुरानै मयल रङको टोपी । दौरा सुरुवालमाथि कोट, सधैँ लगाउने जुत्ता । तर अघिपछिभन्दा अली हँसिलो मुहार लिएर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मञ्चमा आसिन भए । उनको अनुहारमा चमक हुनुको एउटै कारण हो, एक सय वर्षको नजिकिँदो समय ।...
अष्ट्रेलिया, २९ वैशाख – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आवश्यक परे मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय लैजाने बताएका हुन्...
बाग्लुङ, २९ वैशाख – अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् ।रोजगार संयोजक विष्णुदेवी गैरेका अनुसार सबैभन्दा बढी काठेखोला...
जुम्ला , २९ वैशाख – सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । २००१ वैशाख ७ मा जन्मेकी बस्नेतले अहिलेसम्म नागरिकता बनाएकी थिइनन्। जिल्ला प्रशासन कार्यालय, जुम्लाद्वार सञ्चालित एकीकृत घुम्ती शिविरमा...
पाकिस्तान, २९ वैशाख – चीन–पाकिस्तान आर्थिक करिडोरअन्तर्गत चीनले बन्दरगाहलगायत संरचना बनाइरहेको पाकिस्तानको ग्वादरको एक पाँचतारे होटलमा शनिबार साँझ आतंकवादी आक्रमण भएको छ । तीन जना बन्दुकधारीले जाभेर पर्ल–कन्टिनेन्टल होटलमा आक्रमण गरेका हुन् । होटलका सुरक्षा गार्डलाई गोली हानेर बन्दुकधारी भित्र पसेका थिए । मुस्लिमहरूको...
भियतनाम, २९ वैशाख – नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी...