‘पैसाका लागि आएको होइन’ भन्ने राजीवले जिते १ करोड !

२०७६ वैशाख ३० गते १०:०४

काठमाण्डु, ३० बैशाख – एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको...

भियतनामबाट बाहिरियो प्रधानमन्त्रीको अन्तर्वार्ता

२०७६ वैशाख ३० गते ९:५८

प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम पुगेर बुद्ध सन्देशको सान्दर्भिकताबारे विश्व समुदायलाई जानकारी दिएको बताएका छन् । साथै उनले कूटनीतिक र आर्थिक हिसाबले पनि भियतनाम भ्रमण फलदायी भएको दाबी गरेका छन् । भ्रमणका क्रममा आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय विषयमा छलफल भएको र यसले...

प्रधानसेनापतिको ‘राम्रो काम’ ले उच्च सैनिक अधिकारी आतंकित

२०७६ वैशाख ३० गते ९:२३

काठमाण्डु, ३० वैशाख– नेपाली सेनाका जर्नेल, कर्णेलहरुले तल्लो तहको जनशक्ति दुरुपयोग गर्ने गरेको विगदेखिको परम्परा नै हो । सरकारी माने, तलब खाएर हाकिमहरुको घरघरमा सेनाका तल्लो तहमा कार्यरत जवानहरु निजी काममा खटिनु परिरहेको छ । उनीहरुले लामो समयदेखि गुनासो पनि गर्दै आएका छन् ।...

बजेटमा पहुँचवालाकै हालीमुहाली

२०७६ वैशाख ३० गते ७:२८

काठमाण्डु, ३० वैशाख– अर्थमन्त्री युवराज खतिवडाले गत शुक्रबार संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे फेहरिस्त प्रस्तुत गरे । उनले बजेट राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र बनाउने दाबी गरे । पन्ध्रौं योजनाले लिएको विकासका दीर्घकालीन लक्ष्य पूरा गर्ने, देशलाई...

केशव स्थापित फेरि मन्त्री !

२०७६ वैशाख ३० गते ७:०७

काठमाण्डु, ३० वैशाख– मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमै अभद्र व्यवहार गरेको आरोपमा बर्खास्तीमा परेका प्रदेश–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित फेरि मन्त्री बन्ने भएका छन् । स्रोतका अनुसार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सोही जिम्मेवारीमा फर्काउने बचन दिएका छन् । पछिल्लो...

दिर्घायु कसरी बाँच्ने ? ११७ वर्षीया बाटुलीसँग सिक्न आउनेको भिड

२०७६ वैशाख ३० गते ६:५५

नुवाकोट, ३० वैशाख– छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो । त्यतिबेला उनले ४५ वर्ष टेकेकी थिइन् । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने...

प्रचण्डको ‘हत्या योजना’ बारे पहिलोपटक बोले विप्लव

२०७६ वैशाख ३० गते ६:४७

काठमाण्डु, ३० वैशाख– प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वार्ताले आफू्रहरुले यठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलोपटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे । ‘वार्ताबाट न हामी तर्सिन्छौँ,...

भिनाजुबिना बाँच्नै नसक्ने भएपछि सालीको यस्तो उपद्रो !

२०७६ वैशाख २९ गते २१:१७

काठमाण्डु, २९ वैशाख– प्रेम सम्बन्ध सफल पार्न बुटवलमा एक महिलाले भिनाजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा भएको छ । भारत बिहार घर भई हाल बुटवल मैनावगर बस्दै आएका फिरोज खानको श्रीमती साहिन खातुनले भिनाजुसँगको सेटिङमा हत्या गरेकी हुन् । फिरोजको गत १२ चैतमा साहिनकी...

प्राधिकरण प्रमुख जेनेभा प्रस्थान

२०७६ वैशाख २९ गते १५:४१

काठमाण्डु, २९ बैशाख – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइ थप सहयोग जुटाउने क्रममा उनी जेनेभा गएका हुन् । यही मे १३...

बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै छोराछोरी न्याय माग्न मिडियामा आए

२०७६ वैशाख २९ गते १५:३२

काठमाण्डु, २९ बैशाख – सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य र छोरी संगिता आचार्यले पत्रकार सम्मेलन गरेर आफ्नो बुवाको हत्या नै भएको आरोप लगाएका...

भोली सार्वजनिक विदा

२०७६ वैशाख २९ गते १५:२४

जनकपुरधाम, २९ वैशाख – जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक विदा दिएको हो । यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने...

काठमाण्डुका दुई एसएसपीले भनेः गुन्डागर्दी नियन्त्रण गर्छौं

२०७६ वैशाख २९ गते १५:१८

काठमाण्डु, २९ वैशाख – महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले आफूले महाशाखाको शाख झर्न नदिने बताएका छन् । महाशाखा र काठमाण्डु प्रहरी परिसरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले आफ्नो कार्यकालमा महाशाखाको साख झर्न नदिने दाबी गरेका हुन् । ‘यस अघिका महाशाखा प्रमुखहरुले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us